काठमाडौं । ११ वर्ष अघि सार्वजनिक भएको गीत ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक भएको छ। सुजाता केसीको आवाजमा गीत सार्वजनिक भएको हो। मेल भर्सनमा रुपक डोटेलले यो गीतलाई गाएका थिए। मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की […]
The post ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन appeared first on राजधानी राष्ट्रिय दैनिक.