प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनमतको दुरुपयोग गरेका कारण देश समस्यामा परेको उनको भनाई छ। ‘ओलीजी पार्टीमा अल्पमतमा पर्ने, सरकारमा अल्पमतमा पर्ने अनि संविधान व्यवस्था नै मासेर संसदको गला निमोठ्ने गर्दा देशलाई अप्ठ्यारो व्यहोरिरहेको छ,’ केसीले भने।