कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डा रोकिन्छ : महामन्त्री गगन थापा

अर्घाखाँची– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्। आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’ पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको उनले बताए। उनले […]

सम्बन्धित सामग्री

३ प्रश्न

कांग्रेसमा महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीचको पछिल्लो संवादलाई कसरी हेर्नुभएको छ ?  विशेषगरी अघिल्लोपटक महामन्त्री गगन थापाले संसदीय दलको नेतामा निर्वाचन लड्दा इतर समूहमा रहेको भनिएको मत पनि पाउनुभएन । यस...

कांग्रेसइतर समूहका शीर्ष नेताको गोप्य बैठक, उम्मेदवारमा अझै सहमति जुटेन

बैठकमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, नेताहरू चन्द्र भण्डारी, दिलेन्द्र बडूलगायतको उपस्थिति रहेको थियो ।

पार्टीमा विद्रोह गर्ने मुडमा किन पुगे महामन्त्री गगन थापा ?

काठमाडौं, १४ असोज । मंसिर ४ गतेको निर्वाचन नजिकिएसँगै ठूला दलमा असन्तुष्टि बढेको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहले छुट्टै भेला आयोजना गरेर नेतृत्वमाथि दबाब सिर्जना गरेको छ । निर्वाचनमा गुटलाई प्रश्रय दिएको भन्ने कोइराला पक्षले देउवासमक्ष आरोप लगाएको छ । उता, पार्टीका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने […]

कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित

काठमाडौं, ३१ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगु संक्रमित भएका छन् । बुधबार साँझ ज्वरो आएर परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको हो । थापाको सचिवालयको अनुसार महामन्त्री थापा यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन् ।

कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।...