ताइपेइ - सत्ताधारी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का विलियम लाइ चिङ्ते ले ताइवानको राष्ट्रपति चुनाव जितेका छन्।
ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भनी दाबी गर्ने चीनको चेतावनीको बाबजुद पनि चिङतेले राष्ट्रपति निर्वाचनमा जित हासिल गरेका हुन ।
हालका उपराष्ट्रपति लाइ सन् २०१९ मा मात्र स्थापना भएको ताइवान पिपुल्स पा...
ताइपेई : ताइवान (थाइवान)को राष्ट्रपति निर्वाचनमा सत्तारुढ दलका नेता लाई छिङ–थ निर्वाचित भएका छन्। ताइवानको निर्वाचन आयोगका अनुसार सत्तारुढ दलका नेता तथा वर्तमान उपराष्ट्रपति समेत रहेका लाई राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन्।ताइवानको दुई विपक्षी दल कुओमिन्ताङ र थाइवान पिपुल्स पार्टीले निर्वाचनमा पराजय भएको स्वीकार गरेसँगै सत्तारुढ दलले ऐतिहासिक लगातार तेस्रो राष्ट्रपतिमा विजयी हुने पक्का भएको गरेको हो। ताइवानको प्रथम महिला तथा वर्तमान राष्ट्रपति समेत रहेकी ६७ वर्षीया साई इङ वन आफ्नो दोस्
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्नुहुने एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् । बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै ह्यारिसले उत्तर कोरियाले हालैको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको बारेमा परामर्श गर्न पाँच नेताहरूसँग भेटवार्ता गर्नुहुने बताइएको छ । ह्वाइट हाउसका अधिकारीले उत्तरको आधिकारिक नाम, डेमोक्र्याटिक पिपुल्स रिपब्लिक …
चीनमा दुई कार्यकाल मात्रै राष्ट्रपति रहन पाउने देशको संवैधानिक व्यवस्था अन्त्य भएको छ । चीनको नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेस (एनपिसी)ले दुई कार्यकाल मात्रै राष्ट्रपति र उपराष्ट्रपति रहन पाउने...पूरा पढ्नुहोस् »