सी जिनपिङ अनिश्चित कालसम्म सत्तामा - Naya Patrika

चीनमा दुई कार्यकाल मात्रै राष्ट्रपति रहन पाउने देशको संवैधानिक व्यवस्था अन्त्य भएको छ । चीनको नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेस (एनपिसी)ले दुई कार्यकाल मात्रै राष्ट्रपति र उपराष्ट्रपति रहन पाउने...पूरा पढ्नुहोस् »