काठमाडौं ४ मा बिहान १० बजेबाट मतगणना गर्ने सहमति

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा  आज बिहान १० बजेबाट मतगणना हुने भएको छ । आइतबार अबेर राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान १० बजेबाट मतगणना गर्ने निर्णय गरेको हो...

सम्बन्धित सामग्री

मतगणना नसकिँदै गगन थापाको जित सुनिश्चित

कांग्रेस महानमन्त्री गगनकुमार थापाले काठमाडौं-४ मा जित सुनिश्चित गरेका छन् । ४ हजार ८८१ मतगणना बाँकी छँदै थापाले निकटतम् प्रतिस्पर्धी एमालेका राजन भट्टराईसँग ५ हजार ९९१  मतले अग्रता कायम गरेर...

काठमाडौं ४ मा ७५७१ मतगणना सकियो, गगनको अग्रता कायमै

काठमाडौं क्षेत्र नम्बर ४ मा ७५७१ मतगणना सकिएको छ।  पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार गगन थापाले ३४८९ मत पाएका छन् भने एमालेका उम्मेदवारले २७१५ मत पाएका छन् ।

काठमाडौं ४ मा गगनको अग्रता

काठमाडौं– काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् ।  पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् । अहिले बुढानीलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ ।

काठमाडौं ४ मा गगनको अग्रता

प्रतिनिधिसभा निर्वाचनतर्फ काठमाडौं क्षेत्र नम्बर ४ को मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेस उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन् ।  काठमाडौं ४ अन्तर्गत अहिले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना हुँदैछ ।...

काठमाडौं–४ मा मतगणना सुरु, गगन थापाले ६६८ ल्याउँदा राजन भट्टराईको ६३३ मत

काठमाडौं, ५ मंसिर । काठमाडौं ४ मा मतगणना सुरु भएको छ । बुढानिलकण्ठ–१ जयभद्रकालीमा भएको गणनामा नेपाली कांग्रेसका गगनकुमार थापाले ६६८ मत ल्याएर अग्रता लिएका छन् । यस्तै, एमालेका राजन भट्टराईले ६३३ मत ल्याएर थापालाई कडा टक्कर दिएका छन् । यो क्षेत्रमा थापा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

काठमाडौं ४ र ६ मा मतगणना सुरु, को को छन् प्रतिस्पर्धामा?

काठमाडौं : काठमाडौं क्षेत्र नं ४ र ६ को मतगणना सुरु भएको छ। काठमाडौं ४ को मतगणना चपलीस्थित नागरिक आरोग्य सेवा भवनमा र क्षेत्र ६ को धर्मस्थलीमा मतगणना सुरु भएको हो। आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा क्षेत्र ४ मा नेपाली कांग्रेसबाट गगन थापा र नेकपा एमालेबाट राजन भट्टराई प्रतिस्पर्धामा…

काठमाडौं-४ मा मतगणना सुरू

५ मंसिर, काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा  मतगण्ना सुरु भएको हो । काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धी मानिएको छ ।

काठमाडौं ४ मा मतगणना सुरु

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ ।  सर्वदलीय बैठकको निर्णयअनुसार भर्खरै मतगणना सुरु भएको हो  ।  काठमाडौं ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कांग्रेस महामन्त्री गगनकुमार थापा र...

काठमाडौँ–३ मा भोलि मात्रै मतगणना हुने

काठमाडौं, ४ मंसिर । काठमाडौँ-३ मा आज निर्वाचन सकिएपछि सबै प्रक्रिया पूरा गरेर सोमबार बिहान ७ बजेमात्र मतगणना सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको निर्वाचन अधिकृत शाहीले जानकारी दिए। सोमबार बिहान ७ बजेपछि मतगणना नसकिएसम्म निरन्तर गणना भइरहने उनले सुनाए । विगतका संसदीय निर्वाचनमा सबै क्षेत्रको कार्यालय राष्ट्रियसभा गृहमा राख्ने गरिएको थियो । यस वर्ष […]

खुला महिला र मधेसी महिलातर्फको मतगणना गर्ने तयारी

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणना सकिएसँगै निर्वाचन समितिले सार्वजनिक गर्ने तयारी गरेको छ । अब खुला महिला र मधेसी महिला तर्फको मतगणना गर्ने तयारी भएको छ । निर्वाचन समितिले खुला केन्द्रीय सदस्यको मतगणना सार्वजनिक गरेसँगै खुला महिला र मधेसी महिला तर्फको गणना गर्न लागेको हो । महिला खुला […]