काँग्रेसको खुला केन्द्रीय सदस्य : फेरि ग्रीन जोनमा गणेश लामा

नेपाली काँग्रेसको खुल्लातर्फ २९९३ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार विवादित पृष्ठभूमिका गणेश लामा अन्तिम ३५ भित्र स्थान बनाउन सफल भएका छन् । उनले ११३४ मत ल्याएर ३० औं नम्बरमा आफ्नो स्थान बनाउन सफल भएका छन् । यसअघि उनी अन्तिम ३५ बाट रिङ आउट भएकामा फेरि अगाडि आएका हुन् । उनी विजयकुमार गच्छदार कोटाबाट देउवा प्यानलमा खुला तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् ।

सम्बन्धित सामग्री

कांग्रेसका केन्द्रीय सदस्य र जिल्ला सभापतिमाथि कारबाहीको माग

काठमाडौं, पुस १९ । नेपाली कांग्रेसका तीन केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिलाई कारबाहीको माग गर्दै जिल्लाले पठाएको सिफारिस पत्र केन्द्रीय समितिमा पुगेको छ । निर्वाचनमा अन्तर्घात गरेको आरोपसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, गणेश लामा, आङगेलु शेर्पा तथा जिल्ला सभापतिहरू नाम्गले जाङ्बु शेर्पा र अब्दुल कलामलाई जिल्लाले कारबाहीको सिफारिस गरेको हो । चुनावमा अन्तर्घात गर्नेहरूको […]

कांग्रेसका केन्द्रीय सदस्य र जिल्ला सभापतिमाथि कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका तीन केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिलाई कारबाहीको माग गर्दै जिल्लाले पठाएको सिफारिस पत्र केन्द्रीय समितिमा पुगेको छ । निर्वाचनमा अन्तर्घात गरेको आरोपसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, गणेश लामा, आङगेलु शेर्पा तथा जिल्ला सभापतिहरू नाम्गले जाङ्बु शेर्पा र अब्दुल कलामलाई जिल्लाले कारबाहीको सिफारिस गरेको हो । चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन […]

दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस

काठमाडौँ – नेपाली कांग्रेस काभ्रेले गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको ठहर गरी दुई केन्द्रीय सदस्य र प्रतिनिधिसभा क्षेत्र नं २ का क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ । पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा […]

दुई केन्द्रीय सदस्य र मेयरलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस

कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र एक प्रतिनिधिसभा सभापतिलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि बागमती प्रदेश र केन्द्रमा सिफारिस गरेको छ। केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा...

मलाई गुण्डा नाइके भनेकाे सुन्दा दु:ख लाग्छ : गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका […] The post मलाई गुण्डा नाइके भनेकाे सुन्दा दु:ख लाग्छ : गणेश लामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मलाई गुण्डा नाइके भनेको सुन्दा दुःख लाग्छ : गणेश लामा

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा 'गुण्डा नाइके' र 'डन'को छवि भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर काँग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका हुन्  ।लामा भन्छन्, 'मलाई एकदमै गौरव महसुस भइरहे

कांग्रेस खुलातर्फ ३५ केन्द्रीय सदस्यको 'रिङ'भित्रै छन् गणेश लामा

गुण्डा नाइकेको पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आएका गणेश लामा खुला केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गरिरहेका छन् । २९९३ मत गन्दा उनले ११३४ मत प्राप्त गरेका छन् ।  कांग्रेसको १४औं महाधिवेशनको क्रममा भएको निर्वाचनमा लामा खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए ।  कांग्रेसमा खुलातर्फको ३५ जना केन्द्रीय सदस्य हुन्छन् । उनी यही ३५ भित्र पर्न प्रतिस्पर्धा गरिरहेका छन् ।  लामा काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर-१ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।  गुण्डागर्दीको पृष्ठभूमिबाट ...

गणेश लामा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना बढ्यो

काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । १२ सय भन्दा बढी मतगणना भइसक्दा गणेश लामाले आफूलाई बढी मत ल्याउने २० जनाभित्र पारेका छन् । ३५ जना खुल्लातर्फको केन्द्रीय सदस्य चयन हुने व्यवस्था अनुसार लामाले सम्भावना बढाएका हुन् । उनी विजयकुमार गच्छेदार निकट हुन् । गच्छेदार शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा […]

गणेश लामा कांग्रेस केन्द्रीय सदस्यको उम्मेवार

२६ मंसिर, काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामा पनि कांग्रेस महाधिवेशनमा उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उनले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेवदारी दिएका हुन् । ठमेलमा रेस्टराँको बाउन्सर हुँदा गुण्डा नाइके दीपक मनाङ्गेसँग चिनजान भएपछि उनी गुण्डागर्दीको दुनियाँमा आएका थिए । पछि मनाङ्गेसँग छुट्टिएर उनले छुट्टै समूह चलाएका थिए […]