गुण्डा नाइकेको पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आएका गणेश लामा खुला केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गरिरहेका छन् । २९९३ मत गन्दा उनले ११३४ मत प्राप्त गरेका छन् ।
कांग्रेसको १४औं महाधिवेशनको क्रममा भएको निर्वाचनमा लामा खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए ।
कांग्रेसमा खुलातर्फको ३५ जना केन्द्रीय सदस्य हुन्छन् । उनी यही ३५ भित्र पर्न प्रतिस्पर्धा गरिरहेका छन् ।
लामा काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर-१ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
गुण्डागर्दीको पृष्ठभूमिबाट ...