काठमाडौं, पुस १९ । नेपाली कांग्रेसका तीन केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिलाई कारबाहीको माग गर्दै जिल्लाले पठाएको सिफारिस पत्र केन्द्रीय समितिमा पुगेको छ । निर्वाचनमा अन्तर्घात गरेको आरोपसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, गणेश लामा, आङगेलु शेर्पा तथा जिल्ला सभापतिहरू नाम्गले जाङ्बु शेर्पा र अब्दुल कलामलाई जिल्लाले कारबाहीको सिफारिस गरेको हो । चुनावमा अन्तर्घात गर्नेहरूको […]