अमेरिकी उपमन्त्री जोयाको नेपाल भ्रमणप्रति चिनियाँ चासो

काठमाडौं : अमेरिकी उपमन्त्री तथा तिब्बत मामिलासम्बन्धि विशेष संयोजक उज्रा जोयाको नेपाल भ्रमणप्रति चीनले चासो व्यक्त गरेको छ। अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री जोया सन् २०१३ पछि नेपाल भ्रमण गर्ने तिब्बत मामिला हेर्ने उच्च अधिकारी हुन्।  जोया भारत भ्रमण सकेर नेपाल आइपुगेकी छन्। उनले भारत भ्रमणका क्रममा धर्मशाला…

सम्बन्धित सामग्री

नेपाल–चीन सम्बन्धमा खेल्नेहरु धेरै छन् : सिपिसी उपमन्त्री हाइयान

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छिन्। नेपालको तीनदिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई...

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नेपाल आउँदै

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड, जनवरी २९–३० मा दुई दिने नेपाल भ्रमणमा आउँदै छिन् ।  पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ वामपन्थी सरकार बनेपछि विदेश मुलुक अमेरिकी अधिकारीको पहिलो नेपाल भ्रमण हुन लागेको हो । उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको भ्रमण गर्दै यहाँको वस्तुस्थिती बुझ्न र नयाँ सरकारसँग […]

चिनियाँ उपमन्त्री नेपाल आउँदै

चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चिनियाँ उपमन्त्री नेपाल आउने कार्यक्रम रहेको तर मिति यकिन नभएको रातोपाटीलाई बताए । मन्त्री श्रेष्ठले भने, ‘उहाँ आउँदै हुनुहुन्छ तर, समय यकिन भैसकेको छैन ।’ परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । खड्काको अनुपस्थितिमा पर्यटनमन्त्री श्रेष्ठले चिनियाँ पाहुनालाई स्वागत गर्ने क

अमेरिकी उपमन्त्री नेपाल आएर तिब्बती शरणार्थीहरूलाई उक्साउने काम गरिन् : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै अमेरिकी उपमन्त्रीले  नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको आराेप लगाउनुभएकाे छ ।  आज बुधवार पार्टीकाे संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उपमन्त्री (अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी) ले त्यस्ताे गर्नु बेठिक भएकाे बताउनुभयाे । उपमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्यहरूलाई खण्डित गर्ने व्यवहार भएको उहाँको भनाइ छ ।  अध्यक्ष ओलीको भनाइ उ...

तीनदिने नेपाल भ्रमणका लागि अमेरिकी उपमन्त्री काठमाडौँमा

काठमाडौँ- नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमन्त्री जेयालाई परराष्ट्र मन्त्रालयका अधिकारी र यहाँस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका थिए । उनले शनिबार र आइतबार काठमाडौँमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको […]

अमेरिकी उपमन्त्री जिया नेपालमा : ‘सुन्दर देशमा आउँदा उत्साहित छु’

काठमाण्डाै – नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आउनुभएको छ । जिया तीन दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली हुँदै नेपाल आउनुभएको हो । उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहेको सन्दर्भमा जियाको नेपाल भ्रमण भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो । जियाले नेपालमा मानव अधिकार, न...

अमेरिकी उपमन्त्री उज्रा जेया काठमाडौंमा

६ जेठ, काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेकी छन् । जेयालाई परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगाल र अमेरिकी दूतावासका अधिकारीहरूले शुक्रबार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । भारत भ्रमण सकेर दिल्लीबाट नेपाल आएकी उपमन्त्री जेयाले […]

आज नेपाल आउँदै अमेरिकी उपमन्त्री जिया

काठमाडौं : अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक अजरा जिया आज नेपाल आउने भएकी छन्। उनीसँग अमेरिकी सहयोग नियोग यूएसएआईडीमा एशिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एडमिनिस्ट्रेटर अञ्जली कौर पनि सँगै आउने भएकी छन्। उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको हुन लागेको उच्चस्तरीय भ्रमण हो । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकी मनाइरहँदा उनको नेपाल भ्रमण तय भएको हो ।उपमन्त्र

दलाई लामालाई भेटेर अमेरिकी उपमन्त्री आज नेपाल आउँदै

काठमाडौं, जेठ ६। अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर आज शुक्रबार नेपाल आउँदै छिन् । मंगलबार नयाँदिल्ली उत्रिएकी उनी बुधबार हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् । त्यहाँ उपमन्त्री जियाले निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य […]

दलाई लामालाई भेटेर अमेरिकी उपमन्त्री आज नेपाल आउँदै

काठमाडौं । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर आज शुक्रबार नेपाल आउँदै छिन् । मंगलबार नयाँदिल्ली उत्रिएकी उनी बुधबार हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् । त्यहाँ उपमन्त्री जियाले निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य प्रतिनिधिसँग […] The post दलाई लामालाई भेटेर अमेरिकी उपमन्त्री आज नेपाल आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.