अमेरिकी उपमन्त्री उज्रा जेया काठमाडौंमा

६ जेठ, काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेकी छन् । जेयालाई परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगाल र अमेरिकी दूतावासका अधिकारीहरूले शुक्रबार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । भारत भ्रमण सकेर दिल्लीबाट नेपाल आएकी उपमन्त्री जेयाले […]

सम्बन्धित सामग्री

सरकारलाई ओलीको प्रश्न : अमेरिकी उपमन्त्रीलाई गुम्बा जाने अनुमति किन दिएको ?

१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अमेरिकी उपमन्त्रीलाई तिब्बती शरणार्थीहरूलाई भेट्न दिएको विषयमा संसदमा जवाफ मागेका छन् । अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जेया नेपालस्थित तिब्बती शरणार्थी शिविरमा पुगेको विषय उठाउँदै ओलीले अहिलेको सरकारले विदेशी कूटनीतिज्ञ, मन्त्रीहरू र प्रतिनिधिहरूको भ्रमणलाई न्यूनतम कूटनीतिक मर्यादा र […]

तीनदिने नेपाल भ्रमणका लागि अमेरिकी उपमन्त्री काठमाडौँमा

काठमाडौँ- नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमन्त्री जेयालाई परराष्ट्र मन्त्रालयका अधिकारी र यहाँस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका थिए । उनले शनिबार र आइतबार काठमाडौँमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको […]