दूताबासबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्थाको स्वागत

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाटै पुनस् श्रम स्वीकृति लिन पाउने व्यवस्थाको स्वागत गरेको छ व्यक्त गर्दछ । एनआरएएले एक विज्ञप्ति जारी गरी संघले लामो समयदेखि उठाउँदै आएको यस मुद्दा सम्बोधनका लागि प्रत्यक्ष तथा …

सम्बन्धित सामग्री

स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य...

सीप सिकेर विदेश जाने प्रवृत्ति बढ्यो

कुनै बेला श्रम गन्तव्यका लागि अदक्ष श्रमिक आपूर्ति गर्ने देशको रुपमा चिनिएको नेपालले पछिल्लो समय दक्ष श्रमिक पठाउन थालेको छ । विगत वर्षको तुलनामा सीप सिकेर विदेश जाने नेपाली युवाको संख्या बढेको तथ्यांकले देखाएको हो । विगतका वर्षमा वैदेशिक रोजगारीमा पुनः श्रमस्वीकृति लिएर जाने श्रमिक सीप परीक्षण नगरी जाने गरेका कारण तथ्यांकमा अदक्ष श्रमिक धेरै […]

संस्थागत श्रमस्वीकृति पनि अब अनलाइन

अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि सरकारले संस्थागत अर्थात् म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने भएको छ । यो सेवा अनलाइन भएपछि मासिक औसत ४० हजार श्रमिकले विभागको कार्यालय नै नगई अनलाइनबाटै श्रमस्वीकृति सेवा पाउनेछन् । वैदेशिक रोजगार विभागले यसअघि नै पुनः श्रमस्वीकृति भने पूर्ण रूपमा अनलाइन गरिसकेको छ ।विभागका महानिर्देशक शेषनारायण पाडेलले हाल पुनः […]

बायोमेट्रिकको प्रावधान हटाइँदै

पुनः श्रमस्वीकृति जारी गर्दा अनिवार्य गरिएको बायोमेट्रिक (पिंmगर प्रिन्ट) लिने प्रावधानलाई हटाइने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइन आवेदन दिएर पनि भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने र भीडभाड बढेको जनाउँदै पुनः श्रमस्वीकृति लिँदा अनिवार्य गरिएको बायोमेट्रिक हटाउने तयारी गरेको हो ।विगत तीन वर्षयता वार्षिक औसत एक लाख ८१ हजार श्रमिकले पुनः श्रमस्वीकृति लिएको विभागको […]

महिला घरेलु श्रमिक नेपाल आएर पुनः श्रमस्वीकृतिमार्फत विदेश जान पाउने

घरेलु कामदारका रूपमा विभिन्न मुलुकमा रहेका महिला श्रमिकहरू नेपाल फर्किएर पुनः श्रमस्वीकृति लिएर जान पाउने

सीप सिकेर आएका श्रमिक अदक्ष बनेर फेरि विदेशतिरै

वैदेशिक रोजगारीमा पुनः श्रमस्वीकृति लिएर जाने श्रमिक सीप परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । सीप भएका पनि त्यसको परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेका कारण ४८ प्रतिशत श्रमिक अदक्ष रहेको तथ्यांकले देखाएको छ ।यसमध्ये पनि महिला श्रमिकको हिस्सा अझ कम रहेको देखिन्छ । सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार १ महिनाको सीपसम्बन्धी तालिम […]

बिदामा आएर रोकिएका श्रमिकको पुनः श्रमस्वीकृति खुल्यो

कोभिड संक्रमणका कारण अन्तराष्ट्रिय हवाई सेवा बन्द रहेको जनाउँदै रोकिएको श्रमस्वीकृति आंशिक रुपमा खुला भएको छ ।वैशाख २४ बाट भौतिक रुपमा उपस्थित भएर लिने श्रमस्वीकृति सेवा बन्द गरिएको थियो । लगभग एक महिना रोकिएको श्रमस्वीकति हाललाई बिदामा आएका श्रमिकका लागि मात्र खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । कोरोना संक्रमणका कारण भौतिक रुपमा कार्यालयमा […]

https://gorkhapatraonline.com/economics/2020-07-03-17710

कोरोना भाइरसको महामारीका कारण झन्डै चार महिनादेखि रोकिएको पुनः श्रमस्वीकृति (रि–इन्ट्री) बिहीबारबाट खुलेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया बिहीबारदेखि पुनः सुरु गरिएको हो ।

पुनः श्रमस्वीकृति लिई फर्किने घटे

वैदेशिक रोजगारीका लागि लगातार एकै कम्पनीमा काम गर्नेगरी बिदामा घर आएर पुनः श्रमस्वीकृति लिएर जाने नेपालीको संख्या एक्कासी घटेको छ । बिदामा आएर पुनः श्रमस्वीकृति लिएर पुनः विदेश जाने कामदार दक्ष मानिने भएकाले यो संख्या घटेसँगै यसको असर रेमिट्यान्समा देखिने छ ।