सीप सिकेर विदेश जाने प्रवृत्ति बढ्यो

कुनै बेला श्रम गन्तव्यका लागि अदक्ष श्रमिक आपूर्ति गर्ने देशको रुपमा चिनिएको नेपालले पछिल्लो समय दक्ष श्रमिक पठाउन थालेको छ । विगत वर्षको तुलनामा सीप सिकेर विदेश जाने नेपाली युवाको संख्या बढेको तथ्यांकले देखाएको हो । विगतका वर्षमा वैदेशिक रोजगारीमा पुनः श्रमस्वीकृति लिएर जाने श्रमिक सीप परीक्षण नगरी जाने गरेका कारण तथ्यांकमा अदक्ष श्रमिक धेरै […]

सम्बन्धित सामग्री

दैनिक हजारौं युवाहरु विदेश जाने क्रमलाई सरकारले तत्काल रोक्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रमलाई सरकारले तत्काल रोक्न आवश्यक रहेको बताएका छन्। बुधवार महासंघको शिक्षा,सीप विकास तथा रोजगार समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारसँग यस्तो माग गरेका हुन्। उनले उद्योगहरुमा श्रमिकको अभाव भइरहेको अवस्थामा स्वदेशका हजारौ जनशक्ति बाहिरिएको अवस्था रहेको बताए। उनले दैनिक हजारौं […]

हातको सौन्दर्य बढाउने नेल आर्ट

हिजोआज नेल आर्ट गर्ने फेसन छ । नेल आर्टिस्टहरूको संख्या पनि बढ्दो छ । हातमा सीप भए बेरोजगार बस्नुपर्दैन भन्ने सोचका साथ धेरैले यो कला सिकिरहेका छन् । सीप सिकेर विदेश जाने सोचले...

सीप सिकेर विदेश जाँदा ठगीनबाट पनि बचेँ, महिनाको ५० हजार कमाएँ

दिनेश दुवाडी / धादिङ । धादिङ – गएको आइतबार अर्थात् यही भदौ १२ गते जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको सुरक्षित वैदेशिक रोजगारको लागि आप्रवासी स्रोत केन्द्रमा सरिता तामाङसँग भेट भयो । ३ वर्ष अघि वैदेशिक रोजगारीमा गएर बिदामा आउनुभएकी  ज्वालामुखी गाउँपालिका ३ विजयटारकी सरिता आफ्नो वैदेशिक रोजगारीको सफलताको कथा सुनाउन आउनुभएको हो ।  कक्षा ८ मात्र पढ्नुभएकी सरिता गाउँघरमा जति दुःख गरे पनि गर्जो नटरेपछि विदेश जाने सोचमा वैदेशिक रोजगारमा जाने सोच बनाउनुभयो । विदेश त जाने तर कहाँ जाने क...

भूपू सैनिकलाई विदेश जाने सोच त्याग्न प्रधानसेनापतिको आग्रह

१० चैत, धनगढी । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सङ्गठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् । यहाँस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिको ज्ञान अरुलाई सिकाएर […]

विदेश जाने ९७ प्रतिशत कामदार अदक्ष छन् : श्रममन्त्री श्रेष्ठ (भिडियो)

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताएका छन्। न्युज अलाइन्स मिडियाको बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा अयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले देशको २८ प्रतिशत जीडीपी रेमिट्यान्टबाट चलेको भन्दै बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताए। ९७ प्रतिशत बैदेशिक रोजगारमा जानेहरु दक्ष नभएको भन्दै उनले सीप सिकेर मात्र बैदेशिक रोजगार […]

विदेश गएर कमाउने आसमा आफ्नैबाट धोका पाए, अनि सीप सिक्न आएँ

विनोद तामाङ , खोटाङ ।  विदेश जाने, कमाउने र रमाउने सपना देख्दा निकै हन्डर खाएँ । आफ्नालाई विश्वास गर्दा धोका पाएँ । तर अरूको कुरामा भन्दा पनि हातको सीपमा विश्वास गर्नु पर्ने रहेछ भन्ने लाग्न थालेको छ आजकाल । उमेरले ३१ वर्षको भएँ । १२ कक्षा पास गरेपछि नै कमाइको बाटो समात्ने मेरो प्रयास सुरु भयो । जसको लागि म वैदेशिक रोजगारीमा जान चाहन्थेँ । विदेश गएर टन्न कमाउने सपना हर दिन जसो देख्थेँ । कमाउन चाहन्थेँ तर न हातमा कुनै सीप थियो न त विदेशको बारेमा ज्ञान नै ।  कहिले कोरियाको सपना देखेँ त कहिले...

तालिम लिएर जाने तीन वर्षमा ७ प्रतिशतमात्र बढे

वैदेशिक रोजगारीमा जाने युवाका लागि पेशागत सीप अनिवार्य गरिएको भए पनि कार्यक्षेत्रमा दक्ष भएर विदेश जाने युवाको संख्या तीन वर्षमा सात प्रतिशतमात्र वृद्धि भएको छ । सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सीपयुक्त प्रमाणपत्रको आधारमा पठाउने जनाए पनि विगत तीन वर्षमा यसको प्रगति न्यून देखिएको […]

८० हजारभन्दा बढी तालिम नै नलिई विदेश उडे

सरकारले वैदेशिक रोजगारीमा जानुअघि पेशागत सीप तालिम अनिवार्य गरे पनि ८० हजारभन्दा बढीले तालिम नै नलिई विदेश जान श्रम स्वीकृति लिएका छन् । प्राविधिक शिक्षा तथा तालिमका लागि सरकारले संरचना नै खडा गरेर ठूलो रकम खर्च गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आए पनि तालिम नै नलिई उनीहरूले श्रम स्वीकृति पाएका हुन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-०७८ को प्रगति तथ्यांकमा १ लाख ६६ हजार ६९८ श्रमिकमध्ये कुनै पनि पेशागत तालिम नलिई गएको संख्या ८० हजार ३८२ रहेको उल्लेख छ । तथ्यांकले विदेश जाने आधा श्रमिक अझैं ...

काम गर्न विदेश जाने र फर्केकालाई १८ विधामा निःशुल्क तालिम

'१८ विषयमध्ये कुनै पनि विषयमा तालिम लिनुहुन्छ भने एक महिनामा सकिन्छ,' बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, 'यो तालिममा सहभागी भई सीप परीक्षण उत्तीर्ण गरेपछि कामहरू कुशल ढंगबाट गर्न सकिन्छ।'