एनआरएनए जापानले सप्तऋषि पूजा, कथावाचनसहित विशेष तीज कार्यक्रम गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष विशेष कार्यक्रम गर्ने भएको छ । एनआरएनए जापानले एक सार्वजनिक सूचना जारी गरी नेपाली संस्कार र संस्कृतिको सम्बर्द्धनका लागि हरितालिका तीजको अवसरमा पूजा, कथावचन, सांस्कृतिक कार्यक्रमहरु गरी विशेष रुपमा मनाउने भएको हो । जापानबासी सम्पूर्ण नेपाली महिलाहरुलाई सार्वजनिक आमन्त्रण गरेको एनआरएनएले …

सम्बन्धित सामग्री

एनसेलले मनायो विभिन्न शहरहरूमा तीज कार्यक्रम

एनसेल आजियाटा लिमिटेडले विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरी ठूलो उत्साह र उमंगका साथ स्थानीय समुदायसँगै हरितालिका तीज पर्व मनाएको छ ।

कतारमा तीज विशेष कार्यक्रम सम्पन्न

दोहा– कतारमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ(एनआरएनए)ले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग को समन्वयमा कतारमा स्थापित बिभिन्न ५७ संघ(संस्थाहरुको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व ूहरितालीका तिजू को अवसरमा आयोजित […]

साउदीमा नेपाली महिलाको तीज कार्यक्रम

दोहा– साउदी अरबमा रहेका नेपाली महिलाहरूले तीज पर्व मनाएका छन् । विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली महिलाका लागि तीज कार्यक्रम आयोजना गरेको हो । तीज विषेश कार्यक्रम दम्मामको सिको नजिकैको रोज गार्डेन होटलमा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा दर खाने व्यवस्था समेत […]

प्यारासुट नेचुराल स्याम्पुको “सङ्गीसँग तीज” कार्यक्रम सम्पन्न

काठमाडौँ, १७ भदौ । प्यारासुट नेचराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो “श्रावण वीथ सङ्गी” नामक मार्केटिङ अभियानको विस्तारित रूप हो । कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पु¥याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट […]

प्यारासुट नेचुरल स्याम्पुको ‘संगीसँग तीज’ कार्यक्रम

प्यारासुट नेचुरल स्याम्पुले ‘संगीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम स्याम्पुको एक महिने लामो ‘श्रावण विथ संगी’ नामक मार्केटिङ अभियानको विस्तारित रूप हो ।कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पुर्‍याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो […]

छथर गाउँपालिकामा तीज कार्यक्रम

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी हरितालिका तीज मनाइएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले नृत्य प्रतियोगिता तथा सांगितिक कार्यक्रमको आयोजना गरेको हो । महिलाका लागि मनोरञ्जन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लिम्बुले बताउनुभयो । कार्यक्रममा विजयी समूह तथा प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साेही कार्यक्रममा बाेल्दै […]

अस्ट्रेलियन मन्त्रीको आतिथ्यमा मेलबर्नमा तीज कार्यक्रम

विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट सङ्कलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करिब ७०० को उपस्थितिमा शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा  तीज कार्यक्रम सम्पन्न गरेको छ ।दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६,००० डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ । दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार,

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा तीज कार्यक्रम सम्पन्न

काठमाडौं, ५ भदौ । अनामनगरस्थित सामाजिक विकास समाजको महिला विभागले तीजको भव्य कार्यक्रम गरेको छ । बागमती प्रदेश प्रदेश सभा सांसद मीना ज्ञवालीको प्रमुख आथित्यमा तीजको भव्य कार्यक्रम सम्पन्न गरिएको महिला विभागकी संयोजक रश्मी रैका मगरले जानकारी दिइन् । शनिबार आयोजित तीज कार्यक्रममा झन्डै ४ सयको उपस्थित रहेको आयोजक संस्थाको दाबी छ । महिला विभागकी […]

तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नमनाउन आग्रह

कैलाली– जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ । विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो । आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने […]

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा शनिबार तीज कार्यक्रम आयोजना

काठमाडौं, १ भदौ । सामाजिक विकास समाज अनामनगर महिला विभागले ४ गते शनिबार तीज कार्यक्रम आयोजना गरेको छ । महिला विभागकी संयोजक रश्मी रैका मगरका अनुसार समाज परिसरमा रहेको मनोरञ्जन पार्कमा तीज कार्यक्रम आयोजना गरिएको हो । समाजका हरेक क्षेत्रमा सक्रिय रहँदै आएको महिला विभागले आयोजना गरेको तीज कार्यक्रममा ३ सय बढी महिला तथा अतिथिलाई […]