छथर गाउँपालिकामा तीज कार्यक्रम

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी हरितालिका तीज मनाइएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले नृत्य प्रतियोगिता तथा सांगितिक कार्यक्रमको आयोजना गरेको हो । महिलाका लागि मनोरञ्जन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लिम्बुले बताउनुभयो । कार्यक्रममा विजयी समूह तथा प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साेही कार्यक्रममा बाेल्दै […]