दुई वर्षदेखि सचिव नभएपछि वडा कार्यालयमा तालाबन्दी

दुई वर्षदेखि वडा सचिव नभएपछि बाजुराको बुढीगंगा नगरपालिका वडा नं ७ को कार्यालयमा तीन दिनदेखि तालाबन्दी गरिएको छ। वडा सचिव नहुँदा दैनिक सेवा लिन नागरिकलाई समस्या भएको भन्दै मंगलबार बिहानदेखि स्थानीय...

सम्बन्धित सामग्री

त्रिविका अधिकांश आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको ताला

१९ फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’को माग गर्दै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये बिहीबारसम्म ६० वटामा तालाबन्दी गरिसकेका छन् । आंशिक प्राध्यापकहरुले समान कामको समान ज्याला माग गर्दै गत माघ २३ गतेदेखि त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापकहरुले त्रिविले १७ वर्षदेखि […]

सडक नबनेको भन्दै बूढानीलकण्ठका स्थानीयवासी आन्दोलित

आठ वर्षदेखि सडक नबनाइएको जनाउँदै बूढानीलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित बनेका छन् । बूढानीलकण्ठ –१२ का बासिन्दाले आफूहरुले रकम सङ्कलन गरेर बनाएको सडक भत्काएर सरकारले लामो समयदेखि मर्मत नगरेको भन्दै  आन्दोलित बनेका हुन् ।सरकारी कार्यालयले लामो समयदेखि तेन्जिंग चोक–खरिबोट सडक बाटो मर्मतमा बेवास्ता गरेको भन्दै आज वडा नम्बर १२ का वडाध्यक्ष शम्भु भट्टराईका नेतृत्वमा सडक विभाग कार्यालयमा तालाबन्दी गरिएको थियो । ताला प्रहरीले केही समयपछि फुटाएको थियो । ताला फुटाएका विषयमा विरोध जनाए

शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन्...

नहर नबनाएको भन्दै स्थानीयले लगाए वडा कार्यालयमा ताला

वीरगंज : पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-२ का बासिन्दाले वडा समितिको कार्यालयमा आज दिउँसो तालाबन्दी गरेका छन्। नगरपालिकाको वडा नम्बर २ र ३ पर्ने पिपरा गाउँको उत्तरपट्टी बग्ने नहर (टर्सरी) केही वर्षदेखि पुरिएको र नहर खन्न नगरपालिकाले कुनै वास्ता नगरेपछि आक्रोशित स्थानीयले वडासमितिको कार्यालयमा तालाबन्दी गरेका हुन्। यस विषयमा ६ महिनाअघि नगरपालिका तथा

मेलम्ची खानेपानी साइट कार्यालयमा तालाबन्दी - Naya Patrika

मजदुर र व्यवसायीले दुई वर्षदेखि रकम नपाएको गुनासो सुरुङ निर्माणमा व्यापक अनियमितता भएको र व्यवसायी र कामदारलाई दुई वर्षदेखिको रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको साइट कार्यालयमा नेपाली व्यवसायीले...पूरा पढ्नुहोस् »