रुसी फौजविरुद्ध लड्न विदेशी लडाकुलाई युक्रेन पस्न छूट

एजेन्सी, १७ फागुन । रुसविरुद्ध लड्न युक्रेनले विदेशी सहयोग बढी भन्दा बढी लिन थालेको छ । उसले सैन्य सहयोग अत्याधिक पाउन थालेको छ । यक्रेनले रुसविरुद्ध लड्न तयार भएका विदेशी लडाकुका लागि प्रवेश खुल्ला गरेको छ । अब रुसविरुद्ध स्वयंसेवीका रुपमा लड्न तयार हुने विदेशीले युक्रेन पस्न पाउनेछन् । युक्रेनले यूरोपेली युनीयन र अमेरिकाबाट ठूलो […]

सम्बन्धित सामग्री

रुसी फौज मारिओपोलको स्टिल कारखानाभित्र पस्यो : युक्रेन

रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखानामा रहेका आफ्ना बाँकी सैनिकहरूलाई समाप्त पार्ने प्रयास गरिरहेको युक्रेनले बिहीबार बताएको छ । मस्कोका फौजहरू कारखानाभित्र प्रवेश गरेको किभका अन्तिम रक्षकहरूले बताएका छन् ।‘रूसी आक्रमणकारीहरूले एजोभस्टल क्षेत्रमा युक्रेनी एकाइहरूलाई अवरुद्ध गर्न र नष्ट गर्न खोजिरहेका छन्’, किभको सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘कारखाना नियन्त्रणमा लिन रुसले पुनः आक्रमक कारबाही गरेको छ । ’रुसले घोषणा गरेको युद्धविरामलाई घेरामा राखिएको प्लान्टमा सुरु हुन ल

रुसी आक्रमणलाई निस्तेज तुल्याएको त्यो ‘ज्याभलिन क्षेप्यास्त्र’

गत फेब्रुअरी २४ का दिन एकाबिहानै युक्रेनको निशस्त्रीकरण एवम् अनाजीकरण तथा पूर्वी युक्रेनमा रहेका रुसी भाषीको ‘नरसंहार’ लाई रोक्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘डोनबासमा विशेष सैनिक कारवाही’ को घोषणा गरे । राष्ट्रिय टेलिभिजनमार्फत् गरिएको उनको घोषणालगत्तै उत्तरमा बेलारुस, दक्षिणमा क्राइमिया र पूर्वमा रुसी भूमिबाट रुसी फौज २ लाख सैनिकको ठूलो दलबल र भारी हतियारसहित युक्रेन […]

नेपाल, तटस्थता र रुस–युक्रेन युद्ध

रुसले युक्रेनविरुद्ध युद्ध छेडेको डेढ महिना भयो । रुसी फौज किभआसपासबाट पछि हटे पनि पूर्वी डोनबास क्षेत्रमा गोलाबारी जारी छ । युद्ध लम्बिँदै जाँदा एकातिर एकपछि अर्को ‘युद्धअपराध’का घटना सार्वजनिक भएका छन्,...

लुहान्स्कबाट सुरक्षित स्थानमा जान स्थानीयलाई युक्रेन सरकारको आह्वान

काठमाडौं- रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान आह्वान गरेको छ । सो क्षेत्रमा ठूलो सङ्ख्यामा रुसी फौज परिचालन भएको जनाइएको छ । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत बासिन्दा रहेको रोयटर्स समाचार संस्थाले जनाएको छ ।  रुसले पूर्वी युक्रेनको डोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण […]

उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै किभनजिकै पुग्यो रुसी फौज

रुसी फौज युक्रेनको राजधानी किभनजिकै पुगेको छ । उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै रुसी फौज किभनजिकै पुगेको  हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनासँग दशकौंपछि ठूलो क्षति सामना गरेपछि रुसले नयाँ फौजहरु युक्रेन परिचालन गरेको बताइरहेका बेला रुसी सेना किभनजिकै पुगेको हो ।रुसी फौजले किभनजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा गोली चलाएको युक्रेनले जनाएको छ । शनिबार युक्रेनका विभिन्न शहरहरुबाट करिव १३ हजार सर्बसाधारणलाई सुरक्षित क्षेत्

राजधानी किभनजिकै पुग्यो रुसी सेना, मेयरको अपहरण

किभ । युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ‘दश जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको संसदले ट्विटरमा […] The post राजधानी किभनजिकै पुग्यो रुसी सेना, मेयरको अपहरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

राजधानी किभनजिकै पुग्यो रुसी सेना : हरेक ३० मिनेटमा गोलाबारी, मेयरको अपहरण

युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।‘दश जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको संसदले ट्विटरमा भनेको छ, ‘उनले दुस्मनसँग सहयोग गर्न अस्वीकार गरे ।’दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसी सेनाले भीषण हमला गरेका छन् । रुसी फौ

राजधानी किभनजिकै पुग्यो रुसी सेनाः हरेक ३० मिनेटमा गोलाबारी, मेयरको अपहरण

किभ, २८ फागुन : युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ‘दश जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको […]

रुसी आक्रमणको यसरी सामना गरिरहेको छ युक्रेन (फोटो फिचर)

एजेन्‍सी– रुसले छिमेकी मुलुक युक्रेनमाथि सैनिक आक्रमण गरेको पाचौँ दिन सोमबार पनि रुसी र युक्रेनी फौजबीच भिडन्त जारी छ । रुसी आक्रमण खासगरी मुलुकको उत्तरी चेर्निहिभ र पूर्वी शहर खारकिभमा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी फौजले आइतबार मात्रै खार्किभ शहर कब्जा गरेको जनाएको थियो । तर, कडा युक्रेनी प्रतिरोधपछि रुसी फौज पछि […]

युक्रेनको राजधानी किभमा रुसी फौज पसेपछि भिषण युद्ध

एजेन्सी, १४ फागुन । रुसले युक्रेनमाथि हमला गरेको तेस्रो दिनमै राजधानी किभ कब्जा गर्न खोजेको छ । रुसी फौज किभलाई चारै दिशाबाट घेरा हालेर प्रवेश गरेको छ । किभको सडकमा भिषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् । रुसले सैन्य अखडाहरुमा मात्र हमला गरेको भनिएपनि सर्वसाधारण बस्ने भवनहरुमा समेत मिलाइल हानेको छ । युक्रेन […]