अमेरिकाद्धारा युक्रेनलाई मिसाइल सहितको सैन्य सहयोग

अमेरिकाले युक्रेनलाई ७२ करोड डलर भन्दा बढि सहयोग गरेको छ । युक्रेनमा रुसले हमला गरेपछि अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गर्दै आएको छ । सन २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइल सहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज अमेरिकाले घोषणा गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा […]

सम्बन्धित सामग्री

नेदरल्यान्डसले युक्रेनलाई डेढ करोड डलर बराबरको मिसाइल दिने

काठमाडौं । नेदरल्यान्डसले युक्रेनको हवाई प्रतिरक्षाका लागि करिब डेढ करोड डलर बराबरको मिसाइल पठाउने भएको छ । नेटोले युक्रेनलाई आवश्यक सैन्य सहयोग गर्ने निर्णय गरे लगत्तै नेदरल्यान्डसले यस्तो तयारी गरेको हो । गत सोमबार र मंगलबार रुसले युक्रेनको राजधानी कीभ लगायत धेरै सहरमा हवाई आक्रमण गरेपछि नेटोमा आवद्ध राष्ट्रहरुको ब्रसेल्समा भएको आकस्मिक बैठकले थप सहयोगको […]

युक्रेनलाई पाँच करोड डलरको क्षेप्यास्त्र अष्ट्रेलियाले दिँदै

अष्ट्रेलियाले युक्रेनलाई पाँच करोड डलर बराबरको सैन्य सहयोग गर्ने बताएको छ । मंगलबार प्रधानमन्त्री स्कट मोरिसनले पाँच करोड डलर बराबरको घातक तथा गैर घातक सैन्य सहयोग अन्तर्गत युक्रेनलाई मिसाइल (क्षेप्यास्त्र) पठाउने बताउनुभएको हो ।