टोकियो । जापानको मौसम विज्ञान निकाय (जेएमए)ले शनिबार दक्षिणी क्युशु टापुतर्फ खतरनाक’ आँधी आउने जोखिम रहेको जनाएको छ । आँधीबाट अकल्पनीय क्षति हुन सक्ने भन्दै त्यहाँका बासिन्दालाई आँधीपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ ।
‘नानमाडोल’ नाम दिइएको आँधी प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ आँधीका रूपमा वर्गीकृत...