शाहरुख पत्नी गौरी माथि ठगी मुद्दा

बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानसहित तीन जनाविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ ।

सम्बन्धित सामग्री

कान्तिपुर सहकारीका १२ सञ्चालकविरुद्ध डेढ अर्बकाे ठगी मुद्दा दायर

काठमाडौंको मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका १२ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ। संस्थाका सदस्यहरूको पैसा हिनामिना गरेको अभियोगमा प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा...

अष्ट सहकारीका अध्यक्षसहित १० जना विरुद्ध ठगी मुद्दा, ३ करोड बढीको बिगो दाबी

९ साउन, काठमाडौं । काठमाडौंको अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ । बचकर्ताको रकम हिनामिना गरी फरार भएका अनिल खड्कासहित १० जना विरुद्ध सहकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको हो । काठमाडौं प्रहरीले ६२ जनाको जाहेरीमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ […]

ढोरपाटनका मेयरसहित इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा

सञ्चालकका लागि आठदेखि १० वर्ष कैद सजाय माग बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारीपीडितले...

निर्माता विक्रम भट्ट र उनको छोरीविरुद्ध ठगी मुद्दा दर्ता

एजेन्सी । भारतीय फिल्म निर्माता विक्रम भट्ट र उनकी छोरी कृष्ण भट्टविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । उत्कृष्ट फिल्मका लागि चिनिने विक्रम यो समयमा विवादमा परेका छन् । हालै सेरा सेरा प्रोडक्सनले विक्रम र उनकी छोरीलाई १ करोड ४० लाख भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएको हो । सेरा सेरा प्रोडक्सनले बावुछोरीविरुद्ध उजुरी अम्बोली […]

तुलसी सहकारी हिनामिना प्रकरण : सञ्चालकको बयान शुरू, ९ जनाविरुद्ध ठगी मुद्दा

विराटनगर । १ अर्ब रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा पक्राउ परेका तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकको बयान लिन थालिएको छ । जिल्ला अदालत मोरङमा संस्थाका दुई सञ्चालक, प्रबन्धक र लेखापरीक्षक गरी चारजनाको बयान बुधवारदेखि लिन थालिएको हो । पाँचजना भने अझै फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले ९ जनाविरुद्ध ठगी मुद्दा चलाएको छ । जिल्ला न्यायाधिवक्ता रामहरि शर्माका अनुसार मोरङबाट मात्र १ हजार ३०७ जनाले सहकारीका सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । जाहेरकर्ताले ६७ करोड ८६ लाख २१ हजार रुपैयाँ माग दाबी गरेका छन् । मोरङ सुनसरी, झापा, उदयपुर र सिरहामा शाखा कार्यालय सञ्चालन गरी सर्वसाधारणबाट उठाएको रकम निजी व्यवसायमा लगाएको आरोपमा सञ्चालकहरूविरुद्ध अदालतमा ठगी मुद्दा चलाइएको हो । पक्राउ परेका सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, प्रबन्धक मन्दिप खवास र लेखापरीक्षक शीतल चन्द प्रहरी हिरासतमा छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना फरार छन् । जिल्ला प्रहरी प्रमुख दीपक पोखरेलले अनुसन्धान सकेर ९ जनाविरुद्ध ठगी मुद्दा चलाइएको बताए । सर्वसाधारणको रकम असुल हुनेगरी आफूहरूले ठगी मुद्दा दर्ता गराएको जानकारी उनले दिए । प्रहरीका अनुसार सहकारीको ठगी अनुसन्धान गर्न केन्द्रीय र प्रादेशिक प्रहरीको अनुसन्धान समूहसँग सहयोग लिइएको छ । मोरङपछि अब झापा, उदयपुर र सिरहाबाट पीडितको जाहेरी लिइने बताइएको छ ।

सरकारी कोटामा बेलायत जाने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस् : श्रम मन्त्रालय

काठमाडौँ । नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरुन्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरुन्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो। श्रममन्त्री शेरबहादुर कुँवरले शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य […]

कल सेन्टरबाट ठगी प्रकरण : पक्राउ परेकामध्ये दुईविरुद्ध ठगी मुद्दा

रुपन्देहीको तिलोत्तमामा ब्लुस्काइ बिजनेश सोलुसन प्रालिको नाममा कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये दुईजनालाई प्रहरीले ठगी मुद्दा अघि बढाएको छ । अनलाइनमार्फत् ठगी गरेको पाइएपछि ठगी मुद्दा...

बलिउड निर्देशक रामगोपाल वर्मा विरुद्ध ठगी मुद्दा

एजेन्सी । भारतीय फिल्म निर्देशक तथा निर्माता रामगोपाल वर्मा विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । फिल्म निर्माणको नाममा पैसा लिएर फिर्ता नगरेपछि उनी विरुद्ध मुद्दा दर्ता भएको हो ।भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक वर्माले एक प्रोडक्सन हाउसका मालिकसँग ५६ लाख भारतीय रुपैयाँ लिएका थिए । तर, उनले प्रोडक्सन हाउसका मालिकलाई पैसा फिर्ता नगरेको भन्दै […]

शिल्पा र राजविरुद्व ठगी मुद्दा

बलिउड अभिनेत्री शिल्पा शेट्ठी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको मुद्दा परेको छ। पलपल इन्डियाका अनुसार मुम्बईको बान्द्रा प्रहरी स्टेसनमा नीतिन बराई नामक व्यक्तिले शिल्पा र राजविरुद्ध ठगी तथा धोखाधडीको उजुरी दर्ता गराएपछि उनीहरूमाथि मुद्दा दर्ता भएको हो। उक्त व्यक्तिले उजुरीमा उल्लेख गरेअनुसार सन् २०१४ मा मेसर्स एसएफएल नामक कम्पनीको निर्देशक रहेकी शिल्पाका साथमा राज […]

शिल्पा र राज कुन्द्राविरुद्ध डेढ करोडको ठगी मुद्दा दर्ता

बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्राविरुद्ध मुम्बइको बान्द्रा पुलिस थानामा ठगी मुद्दा दर्ता भएको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजले २०१४ देखि हालसम्म स्पा र जिमको फ्रेन्चाइजी वितरणका नाममा कयौं पटक ठगी गरेको आरोप लगाएका छन् ।  उनले यस मुद्दामा काशिफ खान, दर्शित शाह र उनका केही साथीहरूलाई पनि आरोपी बनाएका छन् । यद्यपि काशिफ र दर्शित को हुन् एवं शिल्पा–राज कम्पनीमा यिनीहरूको भूमिका के थियो भन्नेबारे खुलेको छैन ।  नितिनका अनुसार पुणेको कोरेगाउँमा शिल्पा र राजको फर्म ‘मे...