युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन्। इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, ‘हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि रुससँग वार्ता गर्न सक्छौँ।’उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले ‘अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्
काठमाडौँ – युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन् । इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, “हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि रुससँग वार्ता गर्न सक्छौँ ।” उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको […]
रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ। युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मंगलबार पनि पुनः दोहोर्याएको छ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलोले इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिएको अन्तर्वार्तामा युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त रहेको बताएका हुन्।हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुर
काठमाडौं । युक्रेनका ४ वटा क्षेत्र आफूमा गाभेको घोषणा गरेको रुसले युक्रेनको लिमान शहरबाट सेना फिर्ता गरेको छ । महिनौदेखि सोही शहर कब्जामा लिने दाउमा रहेको रुसले सेना फिर्ता गरेकाे हो । सयौं रुसी सेनाको घेराउमा परेको रणनीतिक महत्वको यो शहर डोनेट्स्क र लुहान्स्क क्षेत्र नजिकै रहेको छ । रुसी सेना फिर्ता भएसंगै युक्रेनी सेनाले […]
रुस–युक्रेन युद्धमा रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना पछाडि हटेको छ ।
युक्रेनले आफ्नो आक्रमणका कारण रुसी सेना पछाडि हटेको दाबी गरेको छ । तर रुसले संयुक्त राष्ट्र सङ्घलाई युक्रेनबाट कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गर्न त्यहाँबाट हटेको बताएको छ । स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ ।
युक्रेनको सशस्त्र बलका प्रमुख जेनरल भालेरी जुलुजेन्यीले युक्रेनी भू–भागको रक्षा गर्न सघाउने सबैलाई धन्यवाद दिएका बीबीसीले उल्लेख गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो क...
यद्यपि युक्रेनले भने आफ्नो आक्रमणका कारण रुसी सेना भागेको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले रुसी सेना उक्त स्थानबाट पछि हटेको पुष्टि गरेका हुन् ।
कीभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको छ । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले भने, “रुसी फौजहरू कीभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रूसीको क्षेत्रमा जम्मा भएका छन् ।” “हामीले कीभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ,” पेन्टागनका प्रवक्ता जोन किर्बीले भने ।उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल’ गरेको दाबी गरे । “पुटिनले थो
५ फागुन, काठमाडौं । अमेरिकाले युक्रेनको सीमाबाट सेना फिर्ता गरेको रुसी घोषणा सही नभएको बताएको छ । अमेरिकाका एक वरिष्ठ अधिकारीले सेना फिर्ता गरेको रुसको दाबी गलत भएको बताएका हुन् । ती अधिकारीका अनुसार रुसले युक्रेनको सिमानामा केही दिनयता थप सात हजार सेना तैनाथ गरेको छ । थप सेना तैनाथीले रुसी दाबीलाई गलत साबित गरेको […]
मस्को – रसियाले सैन्य अभ्यास सम्पन्न गरेपछि युक्रेनको सीमामा रहेका आफ्ना केही सेनालाई सैन्य अखडामा फिर्ता गर्ने घोषणा गरेको छ । रसियाको पछिल्लो कदमलाई पश्चिमी राष्ट्रहरूसँगको संकटको समयमा सम्भावित द्धन्द्ध घट्ने संकेतको रुपमा लिइएको छ । युक्रेनसँगको सीमामा रसियाले १ लाख भन्दा बढी सेना परिचालन गरेसँगै रसिया र पश्चिमा देशहरु आपसमा द्वन्द्वमा छन् । सीमामा […]
एजेन्सी । रुसले युक्रेनको सीमामा तैनाथ १ लाख ३० हजार बढी सैनीक फिर्ता गर्न थालेको छ । युक्रेनको सीमामा पुगेका रुसी सैनिकमध्ये केही आफ्नो ब्यारेकमा फर्किन थालेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । रुसी समाचार संस्था तासले रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै दक्षिण तथा पश्चिम मिलिटरी डिस्ट्रिक्टका सैनिकहरु आफ्नो ड्रिल सकेर फर्किन लागेको जनाएको छ […]