लुम्बिनीका एमाले सांसदको रिट ‘हेर्न नभ्याइने’मा

२६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा मंगलबार सुनुवाइ हुन सकेन । यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ । लुम्बिनीमा विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास […]

सम्बन्धित सामग्री

समानुपातिक सांसदको नाम छान्न बोलाइएको एमाले सचिवालय बैठक स्थगित

समानुपातिक सांसदको नाम टुंग्याउन बोलाइएको एमाले सचिवालय बैठक स्थगित भएको हो ।

एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौ, मंसिर २३ । नेकपा (एमाले)ले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । एमाले उपमहासचिब प्रदीप ज्ञवालीका अनुसार आज बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने तयारी रहेको छ । एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने तयारी गरेको उनले बताए । […]

एमाले सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ । गत २३ गते भदौ गते संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले […]

एमाले सांसदको अभिव्यक्तिप्रति सांसद देवकोटाको आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभामा दिएको अभिव्यक्तिप्रति सांसद खिमलाल देवकोटाले आपत्ति जनाएका छन्। एमाले सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रियसभाको रेकर्डबाट हटाउन समेत माग गरेका छन्। सांसद देवकोटाले भने, ‘संसद् नियमावलीमा सभामुख र राष्ट्रियसभाका अध्यक्षप्रति अभिव्यक्ति दिन बन्देज लगाएको छ। अधिवेशन सुरु भएदेखि नै अरु सांसदको मुख बन्द भएको छ।’एमालेले कारबाही गरेको १४ सांसदमाथि सभामुखले कारवाही नगरेको भन्दै एमालेले प्

एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु

काठमाण्डाै - एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु भएको छ । बैठकमा अहिले एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् । नाराबाजीकैबीच संसदमा कार्यसूची अगाडि बढाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्राल...

नेकपा एमाले सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन

काठमाडौँ । नेकपा एमालेका सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन भएको छ । आज (सोमबार) नेकपा एमालेका सांसदले उठेर विरोध गरिरहेका बेला अध्यक्ष गणेश तिमिल्सिनाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित लोकसेवा आयोगसम्बन्धी विधेयक बैठकमा पेस गर्न अनुमति दिए । त्यसपछि बैठकमा एकीकृत समाजवादीका सांसद ठगेन्द्रप्रकाश पुरीले लोकसेवा आयोगसम्बन्धी प्रतिवेदन पेस गरे । बैठकको सुरुमा नै एमाले […]

एमाले सांसदको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट पेसीमा चढेको छ । आज रिट सुनुवाइका लागि न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा पेसी तोकिएको छ । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले एकीकृत समाजवादीमा जने भन्दै हिजो सर्वोच्चमा […]

संसद्ले निर्वाचन आयोगलाई पठायो एमाले सांसदको सूची

संसद् सचिवालयले निर्वाचन आयोगलाई एमालेका एक सय ५४ जना सांसदको नाम पठाएको छ । प्रतिनिधिसभाका एक सय २१ र राष्ट्रिय सभाका ३३ सांसदको विवरण सचिवालयले आयोगलाई पठाएको हो । एमाले...

चार पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई

नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले) प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज लागि सुनुवाई तोकिएको छ।  यसअघि हेर्न नभ्याउनेमा राखिएको रिटको आज सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई...

लुम्बिनीका सभामुखले गरे एमाले सांसदको राजीनामा स्वीकृत

नेकपा एमालेका सांसद दृगनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ। सभामुख पूर्णबहादुर घर्तीले पाण्डेको राजीनामा स्वीकृत गरेका हुन्। पाण्डेले आजै एमाले सांसदको पदबाट राजीनामा दिएका थिए।