६ चैत, काठमाडौं । धितोपत्र बजारमा लगानी गर्नुअघि विभिन्न विषयमा ध्यान दिन धितोपत्र बोर्डले सन्देश जारी गरेको छ । विश्व वित्तीय सप्ताहको अवसरमा बोर्डले राजनीतिक अवस्था, तरलताको स्थिति तथा ब्याजदरजस्ता पक्षहरुको प्रभाव पर्ने भएकाले निर्णय लिनुअघि ती विषयमा ध्यान दिन बोर्डले भनेको छ । त्यस्तै लगानी क्षमता, प्रतिफलमा समग्र मुद्रास्फिती प्रभाव ध्यान दिन भनिएको छ […]