काठमाण्डौ - सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा जनता समाजवादी पार्टीले नेकपाका सांसद महेस बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दायर गर्न जान लागेको पार्टीका नेता केशव झाले जानकारी दिनुभएको छ ।
पार्टी फुटाउनको लागि महोत्तरी पुगेर आफ्ना सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरिएको जनता ...