एउटै नम्बरका दुई मोटरसाइकल : सक्कली भेटियो, नक्कली खोज्दै प्रहरी

काठमाडौं : गौशाला चोकमा एउटै नम्बरको दुई वटा मोटरसाइकल फेला परेपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ।बुधबार एउटै नम्बरको दुई वटा मोटरसाइकल एकैठाउँमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको हो।तस्बिरमा दुबै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२-०२२ प २३८० लेखिएको देखिन्छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले सक्कली नम्बर भएको मोटरसाइकल फेला परेको तर नक्कली नम्बरको मोटरसाइकल भने खोजीकार्य भइरहेको जानकारी दिए।उनले भने,&ls

सम्बन्धित सामग्री

प्रहरी चौकीमा ११ वटा बेवारिसे मोटरसाइकल थन्किए

सिमकोट – दक्षिणी क्षेत्रका दुई वटा प्रहरी चौकीमा ११ वटा मोटरसाइकल बेवारिसे अवस्थामा थन्किएका छन्। प्रमाणबिनै सञ्चालन गरिँदै आएका ती मोटरसाइकल स्थानीय प्रहरी चौकी बालुकुना र प्रहरी चौकी सर्केगार्ड स्थानमा विभिन्न मितिमा नियन्त्रणमा लिइएका मोटरसाइकल प्रहरी चौकीमा बेवारिसे अवस्थामा रहेका हुन्। प्रहरी कार्यालय हुम्लाले विभिन्न मिति र स्थानबाट प्रमाणबिनै सञ्चालन भएका जफत गरिएका मोटरसाइकलको हकदावी […]

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए।...

प्रहरी जवान नै मोटरसाइकल चोरीमा संलग्न

पार्किङ गरिराखेको मोटरसाइकल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी प्रकाउ परेका छन्। दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालक...

अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

झापा– अवैध काठसहित तीनवटा मोटरसाइकललाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । वनजंगलबाट काठ तस्करी गरी मोटरसाइकल हालेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो । आइतबार राति ११ बजे दमक नगरपालिका– ३ स्थित बेलडाँगीमा २६ क्युफिट काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ । सिसौ जातको […]

मोटरसाइकल चोरी गर्ने एक जना प्रहरी नियन्त्रणमा

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ तार्केश्वर नगरपालिका वडा नं ५ लोलाङ हाईटस्थित सडक खण्डबाट वास्तविक नम्वर परिवर्तन लु ६४ प ७३७५ नम्वर कालो निलो २२० सीसीको पल्सर मोटरसाइकल चलाइ रहेको अवस्थामा मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी […]

मोटरसाइकल चिप्लिएर प्रहरी जवानको मृत्यु

काठमाडौं, १३ चैत्र । मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । ललितपुरको बल्खुमा साढे २ बजे बल्खुबाट सातदोबाटो आउनेक्रममा मोटसाइकल चिप्लिएर सडकको बल्कमा ठोक्किदा नवीन न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै मोटरसाइकलमा सवार घाइते भएका प्रहरी सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुबैजना महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत […]

रौतहटमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर गएराति एकजना प्रहरी जवानको मृत्यु भएको हो । सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका  बडहराका प्रहरी चौकीमा कार्यरत  ३३ बर्षिय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई मृत्यु भएको  प्रहरीले जनाएको हो ।दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, प्रहरी हबल्दार घाइते

१९ असोज, भक्तपुर। अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार तीव्र गतिमा आएको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा […]

नगर प्रहरी शेर्पा बेपत्ता, सवार मोटरसाइकल भेटियो

जनपथ प्रहरी, स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयबासीले संयुक्त रुपमा खोजी कार्य जारी राखेका छन् । शेर्पा सवार मोटरसाइकल भने भेटिएको छ । लगातरको वर्षाले खोलामा पानीको सतह बढेकाले खोजी कार्य प्रभावित भएको छ ।

बागमती प्रदेशका प्रहरी कार्यालयलाई भ्यान र मोटरसाइकल हस्तान्तरण

हेटैंडा, असार ११ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती प्रदेशका १० जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई १२ थान भ्यान र १६ थान मोटरसाइकल प्रदान गरेको छ । हेटौंडामा शुक्रबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले […]