प्रहरी चौकीमा ११ वटा बेवारिसे मोटरसाइकल थन्किए

सिमकोट – दक्षिणी क्षेत्रका दुई वटा प्रहरी चौकीमा ११ वटा मोटरसाइकल बेवारिसे अवस्थामा थन्किएका छन्। प्रमाणबिनै सञ्चालन गरिँदै आएका ती मोटरसाइकल स्थानीय प्रहरी चौकी बालुकुना र प्रहरी चौकी सर्केगार्ड स्थानमा विभिन्न मितिमा नियन्त्रणमा लिइएका मोटरसाइकल प्रहरी चौकीमा बेवारिसे अवस्थामा रहेका हुन्। प्रहरी कार्यालय हुम्लाले विभिन्न मिति र स्थानबाट प्रमाणबिनै सञ्चालन भएका जफत गरिएका मोटरसाइकलको हकदावी […]

सम्बन्धित सामग्री

रौतहटमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर गएराति एकजना प्रहरी जवानको मृत्यु भएको हो । सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका  बडहराका प्रहरी चौकीमा कार्यरत  ३३ बर्षिय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई मृत्यु भएको  प्रहरीले जनाएको हो ।दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

७ मंसिर, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत बाराको कलैया उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय राजकिशोर साह रहेका छन् । महागढीमाई नगरपालिका–८ जोलगाभा …

प्रहरी चौकीमा अलपत्र सवारी साधन (फोटोफिचर)

उपत्यकाको विभिन्न ट्राफिक प्रहरी कार्यालय अगाडि राखिएका मोटरसाइकल तथा गाडीहरू अलपत्र हुने गरी राखिएका छन् ।

अख्तियारद्वारा प्रहरी जवान रंगेहात पक्राउ

भक्तपुर : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उत्तम थापालाई नगद १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। प्रहरी जवान थापाले एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।&nbs...

अख्तियारद्वारा प्रहरी जवान घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेश कुमार थापालाई नगद १८ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको छ। प्रहरी जवान थापाले एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ। थापाले घुस मागेको सेवाग्राहीले दिएको विशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई…