प्रहरी जवान नै मोटरसाइकल चोरीमा संलग्न

पार्किङ गरिराखेको मोटरसाइकल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी प्रकाउ परेका छन्। दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालक...

सम्बन्धित सामग्री

लागुऔषध कारोबार र मोटरसाइकल चोरीमा संलग्न भएको पाइएपछि तीन प्रहरी जवान निलम्बित

दाङ– लागुऔषध कारोबार र मोटरसाइकल चोरीको घटनामा संलग्न भएको पाइएपछि दाङ प्रहरीले तीन जना घुमुवा प्रहरीलाई कारबाही गरेको छ। इलाका प्रहरी कार्यालय भालुबाङमा कार्यरत दुई जना र अस्थायी प्रहरी पोष्ट कालाकाटेमा कार्यरत एक जना गरी तीन जना प्रहरीलाई निलम्वन गरेर कारबाही थालिएको हो। इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी, मानबहादुर विक र […]

धनुषामा ६ मोटरसाइकलसहित ५ जना पक्राउ

जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाले मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई सार्वजनिक गरेको छ । विभिन्न ठाउँबाट ६ वटा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । धनुषाको सशस्त्र प्रहरी बल नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेशकुमार राउतको पार्किङ गरि राखिएको मोटरसाइकल चोरी भएपछि धनुषा प्र...

घुस लिएका २ प्रहरी निलम्बित

संखुवासभाका २ प्रहरी जवान निलम्बनमा परेका छन्। दुर्र्लभ वन्यजन्तु सालकको खपेटा चोरीमा संलग्न एक व्यक्तिबाट १ लाख घुस सहित पक्राउ परेका प्रकाश कार्की र रुद्रबहादुर बस्नेतलाई निलम्बन गरिएको हो।