जनपथ प्रहरी, स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयबासीले संयुक्त रुपमा खोजी कार्य जारी राखेका छन् । शेर्पा सवार मोटरसाइकल भने भेटिएको छ । लगातरको वर्षाले खोलामा पानीको सतह बढेकाले खोजी कार्य प्रभावित भएको छ ।
२४ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति नलिई मोटरसाइकल वर्कसप (ग्यारेज) चलाउनेलाई जरिबाना गरेको छ ।
महानगर प्रहरीको नियमित अनुगमन क्रममा वडा नम्बर १५ स्थित इब्रान रजाले अनुमतिविना नै वर्कसप सञ्चालन गरेको पाइएको थियो ।
नगर प्रहरी निरीक्षक …
रुकुम पश्चिमको आठबिसकोटका नगर प्रहरी सहायक निरीक्षक (असई) निरज बिक मोटरसाईकल दुर्घटनामा परी घाइते हुनुभएको छ । घाईते बिकको दुबै हात भाँचिएको छ । बिहीबार नगरपालिकाको वडा १० झिन्चौरबाट नगरपालिकाको कार्यालय राडि बजारतर्फ गइरहेकाबेला वडा ९ को जिगा भन्ने ठाउँमा मोटरसाईकलले पछाडिबाट ठक्कर दिँदा उहाँ घाइते हुनुभएको हो ।
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकल सहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका […]
सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ ।सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । मङ्गलबार दिउँसो भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्
काठमाडौं : जथाभावी पार्किङ गर्नेहरुलाई जति होसियार रहन भने पनि व्यवहार कहिल्यै फेरिन्न। जुन ठाउँमा महानगरपालिकाका नगर प्रहरी र ट्राफिक प्रहरीले नो पार्किङ भनेका छन्, त्यहाँ पार्किङ भने अटुट रुपमा भइरहन्छ। बेलाबेलामा यसैगरी मोटरसाइकल र स्कुटरलाई ट्रक चढाएर लगिन्छ पनि। तर, फेरि पनि पार्किङ गर्नेक्रम यथावत रहन्छ। त्यसैले नियमित आकस्मिकतामा