यमलाल भुसाल,बुटवल । भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको १० दिने प्राविधिक चेकजाँच (क्यालिब्रेशन फ्लाइट) सुरु भएको छ । एरो थाईको विशेष जहाजले शुक्रवारबाट १० दिने प्राविधिक परीक्षण उडान सुरु गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेसन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरी विमानस्थल उडान योग्य रहे नरहेको रिपोर्ट पेस गन […]