खेरसन क्षेत्रबाट ३० हजारभन्दा बढी सैनिक फिर्ता

रुसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ ।  रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तैनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । “कुल ३० हजारभन्दा बढी रूसी सैनिक, करिब पाँच हजार थान बन्दोबस्तीका सामान र सैन्य उपकरण तथा सामग्री फिर्ता गरिएको छ,” रक्षा मन्त्रालयले भनेको छ ।  करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा

सम्बन्धित सामग्री

युक्रेनलाई आवश्यक सहयोग निरन्तर रूप गर्ने पश्चिमा मुलुकको प्रतिवद्धता

काठमाडौं । रुसले ८ महिनाअघि कब्जामा लिएर २ साता अघिमात्र फिर्ता गरेको युक्रेनको खेरसन शहरमा दोस्रो दिन पनि आक्रमण गरेकाे छ । युक्रेनका अधिकारीहरुले रुसले जारी राखेको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने कयौं भौतिक संरचनाहरुमा क्षति भएको छ । आक्रमणमा परेर ५० भन्दा बढी सर्वसाधारण घाइते भएको बताइएको छ । खेरसन क्षेत्रका […]

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारी शनिवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएकी हुन् । आइसल्याण्ड भ्रमणमा रहेकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन,...

युक्रेनको खेरसन क्षेत्रबाट ३० हजारभन्दा बढी रुसी सैनिक फिर्ता

रूसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ । रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । “कुल ३० हजारभन्दा बढी रूसी सैनिक, करिब पाँच हजार थान बन्दोबस्तीका सामान र सैन्य उपकरण […]

रुसले खेरसनलाई ‘मृत्युको सहर’ बनाउन चाहेको युक्रेनको आरोप

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकीले रुस खेरसन सहरलाई ‘मृत्युको सहर’ बनाउन चाहेको बताएका छन् । रुसका रक्षामन्त्रीले आफ्ना सेनालाई युक्रेनको दक्षिणी सहर खेरसनबाट फिर्ता हुन आदेश दिएका छन् । रुसको यो आदेशपछि बिहीबार युक्रेनबाट यस्तो प्रतिक्रिया आएको हो । रुसी सेनाले खेरसन सहरको अपार्टमेन्टदेखि ढलसम्म सबै कुरा उत्खनन गरेको मिखाइलो पोडोल्याकीले आरोप लगाएका […]

युक्रेनको खेरसनबाट फर्किन रुसी सेनालाई मस्कोको आदेश

युक्रेनी सेनाको जबाफी आक्रमणबीच रुसले आफ्नो अभियानलाई थप ठूलो धक्का दिँदै बुधबार दक्षिणी युक्रेनको खेरसन शहरबाट आफ्ना सेनालाई फिर्ता गर्न आदेश दिएको छ। “सेना फिर्ता गर्न सुरु गर्नुहोस्,“ रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा रुसी कमाण्डर सर्गेई सुरोभिकिनसँगको टेलिभिजन बैठकमा भने । कमाण्डरले शहरबाट फिर्ता लिने र डिनिप्रो नदीको पूर्वी किनारमा प्रतिरक्षा स्थापना गर्ने “कठिन निर्णय“ प्रस्ताव गरेका थिए ।  खेरसन सहर रूसले आफ्नो “विशेष सैन्य अपरेसन“ को

खेरसन क्षेत्र फिर्ता लिन युक्रेनी सेना रुसी सेनालाई पछि धकेल्दै

एजेन्सी । रुस र युक्रेनबीच ८ महिना अघि शुरु भएको युद्ध अझै सकिएको छैन । दुई देशबीचको युद्ध कहिले सकिन्छ भन्ने कुरा अनुमान गर्न सक्ने अवस्था छैन । यसैबीच युक्रेनका लागि रुसी सेनाका नयाँ कमान्डर सेर्गेइ सुरोभिकिनले युक्रेनको खेरसन क्षेत्रको अवस्था ज्यादै कठिन रहेको बताएका छन् । गत फेब्रुअरीबाट रुसले युक्रेनमाथि बिना कारण आक्रमण शुरु […]

खेरसन पुनः फिर्ता गर्न युक्रेनले थाल्यो आक्रामक कदम

काठमाडौँ । रुसले कब्जा गरेको खेरसन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले तीव्रता पाएको​ पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् ।  युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल अहिले काम नलाग्ने भएको छ । यसको मतलब हजारौँ रुसी सेनाहरू अब कब्जा गरिएको क्षेत्रको बाँकी भागबाट अलग हुने जोखिममा […]

खेरसन फिर्ता लिन युक्रेनले थाल्यो आक्रामक कदम

किभ – रुसले कब्जा गरेको खेरसोन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले ‘गति जम्मा गरिरहेको’ पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् । युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल अहिले काम नलाग्ने भएको छ । यसको मतलब हजारौं रुसी सेनाहरू अब कब्जा गरिएको क्षेत्रको बाँकी भागबाट अलग हुने […]

खेरसन पुनः फिर्ता गर्न युक्रेनले थाल्यो आक्रामक कदम

रुसले कब्जा गरेको खेरसन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले तीब्रता पाएको पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् । युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल अहिले काम नलाग्ने भएको छ ।यसको मतलब हजारौं रुसी सेनाहरू अब कब्जा गरिएको क्षेत्रको बाँकी भागबाट अलग हुने जोखिममा छन् । रणनीतिक रूपमा डिनिप्रो नदीको पश्चिममा अवस्थित यो शहर युद्धमा पहिलो पटक मस्कोको सेनाले कब्जा गरेको थियो । युक्रेनी सेनाले मंगलबार हिमर्स आर्टिलरी रकेट प्र