खेरसन क्षेत्र फिर्ता लिन युक्रेनी सेना रुसी सेनालाई पछि धकेल्दै

एजेन्सी । रुस र युक्रेनबीच ८ महिना अघि शुरु भएको युद्ध अझै सकिएको छैन । दुई देशबीचको युद्ध कहिले सकिन्छ भन्ने कुरा अनुमान गर्न सक्ने अवस्था छैन । यसैबीच युक्रेनका लागि रुसी सेनाका नयाँ कमान्डर सेर्गेइ सुरोभिकिनले युक्रेनको खेरसन क्षेत्रको अवस्था ज्यादै कठिन रहेको बताएका छन् । गत फेब्रुअरीबाट रुसले युक्रेनमाथि बिना कारण आक्रमण शुरु […]