युक्रेनलाई आवश्यक सहयोग निरन्तर रूप गर्ने पश्चिमा मुलुकको प्रतिवद्धता

काठमाडौं । रुसले ८ महिनाअघि कब्जामा लिएर २ साता अघिमात्र फिर्ता गरेको युक्रेनको खेरसन शहरमा दोस्रो दिन पनि आक्रमण गरेकाे छ । युक्रेनका अधिकारीहरुले रुसले जारी राखेको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने कयौं भौतिक संरचनाहरुमा क्षति भएको छ । आक्रमणमा परेर ५० भन्दा बढी सर्वसाधारण घाइते भएको बताइएको छ । खेरसन क्षेत्रका […]