भारतमै औसत प्रतियुनिट २५.२८ रुपैयाँ पुग्यो बिजुलीको मूल्य

९ चैत, काठमाडौं । भारतीय प्रतिस्पर्धी बजारमा बिहीबारको विद्युतको मूल्य थप आकासिएको छ । बोलकबोलमा विद्युत् खरिद-बिक्री हुने भारतीय प्रतिस्पर्धी बजारमा औसत मूल्य प्रतियुनिट १५.२७ पैसा भारु पुगेको छ । जुन बिजुली नेपाल ल्याउने हो भने थप ५३ पैसा भारु प्रशारणलाइन शुल्कका रुपमा जोडिन्छ । भारतबाट खरिद हुने विद्युतको औसत मूल्य नै २५.२८ रुपैयाँ प्रतियुनिट […]

सम्बन्धित सामग्री

पाकिस्तानमा बिजुलीको प्रतियुनिट ६४ रुपैयाँ‚ देशभर प्रदर्शन

इस्लामाबाद : बिजुलीको महसुल बढेपछि पाकिस्तानमा आक्रोश बढेको छ। देशमा बिजुलीको मूल्य प्रतियुनिट ६४ रूपी पुगेको छ।राजनीतिक अन्योलका बीच विद्युत् महसुल बढेपछि देशभर चर्को विरोध भइरहेको छ। विभिन्न क्षेत्रमा हिंसा सुरु भएको छ र बिजुली चोरीका घटना पनि बढ्दै गएका छन्।बढेको बिजुलीको मूल्यविरुद्ध कराँचीमा प्रदर्शन भएको छ। यसैगरी पीओकेमा पनि हजारौं जनता सडकमा उत्रिएका छन्। धेरै शहरमा विरोध प्रदर्शन हिंसात्मक बनेको छ। पीओकेमा मस्जिदबाट लाउडस्पीकरहरूले बिजुलीको महसुल नतिर्न आग्रह गरेका छन्।पाकिस्तान सरकारले

भारतलाई २८२ मेगावाट बिजुली बेच्दै विद्युत् प्राधिकरण

भारतमा शेयरबजारमा जस्तै हरेक १५ मिनेटमा बिजुलीको मूल्य फेरबदल हुने गर्दछ । त्यस आधारमा विभिन्न ९६ ब्लक निर्धारण गरिन्छ । यस आधारमा प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रतियुनिट १९ रुपैयाँ २० पैसा बराबर पाइने भएको छ ।

भारत सरकारले हस्तक्षेप गरेर घटायो बिजुलीको मूल्य, नेपाललाई पनि फाइदा

बिजुलीको मूल्य निरन्तर उकालो लाग्दै दिनदिनै नयाँ कीर्तिमान बनाएपछि भारत सरकारले मूल्यमा हस्तक्षेप गरेको छ । भारतीय सरकारले रुस–युक्रेन युद्धबाट उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्नेगरी बिजुलीको मूल्यमा हस्तक्षेप गरेको हो ।रुस र युक्रेनबीच युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य प्रतियुनिट २० भारूसम्म पुगेको छ । यससँगै भारतको केन्द्रीय विद्युत नियमन आयोगले मूल्य तोकेरै हस्तक्षेप गरेको हो । यससँगै भारतमा बिजुलीको अधिकतम मूल्य १२ भारू छ ।आयोगले कायम गरेको बिजुलीको मूल्य भारतमा आउँदो सोमबारदेखि ल

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रम

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

काठमाडौं । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

काठमाडौं, कार्तिक २८ । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ः३० बजेदेखि ६ः४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले […]

भारतबाट ल्याइने बिजुलीको भाउ बढ्यो

भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ । भारतले ढल्केवर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। भारतले प्रतियुनिट ३.६० भारुमा दिदैं आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु बनाएको छ । ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि…

भारतबाट ल्याइने बिजुलीको भाउ बढ्यो

काठमाडौं । भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको...