पशुपति क्षेत्रमा बनेका अवैधानिक संरचना हटाउन निर्देशन

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले कोषको जग्गामा गैरकानुनी रूपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटा...

सम्बन्धित सामग्री

पशुपतिको जग्गामा बनेको अवैध संरचना हटाउन निर्देशन

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना हटाउन पर्यटनमन्त्री सुदन किराँतीले निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा भएको कोषको बोर्ड बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । बैठकको एजेन्डामाथि लिखित निर्णय गराउँदै...

पशुपतिमा महानगरको डोजर चल्नसक्ने: अतिक्रमित संरचना हटाउन २४ घण्टे अल्टिमेटम

काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए । उनले भने, 'हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।' पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँ भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।  यसैगरी पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको  छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ । बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो । रासस

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा अतिक्रमित भएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । आज महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा भएको अतिक्रमित संरचनाको निरीक्षण गरेपछि २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन गरेको हो । महानगरका कर्मचारी अनुसार पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा […]

पशुपति विकास कोषको जग्गामा मारवाडी सेवा समितिको मनपरी

काठमाडौं, कात्तिक ४। विगत १९ वर्षदेखि पशुपति विकास कोषको जग्गा भोगचलन गर्दै आएको मारवाडी सेवा समितिले निर्माण गरेको अवैध संरचना हटाइने भएको छ। गौशाला चोकमा रहेको कोषको नौ रोपनी १४ आना जग्गामा बनेको भवनसहितको जग्गा कौडीको भाउमा लिजमा लिएर धर्मशाला सञ्चालन गर्दै आएको समितिलाई ३५ दिने समय दिएर अवैध संरचना हटाउन कोषले निर्देशन दिएको छ। […]

पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीतका संरचना हटाउन निर्देशन

काठमाडौँ,४ कार्तिक । पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला उद्देश्य मुताविक नचलाएकाले गत असोज २६ गते नै यस्ता संरचना हटाउन पत्र पठाएको आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । गौशाला धर्मशाला विशुद्धरुपमा गाईपालन, नन्दी […]

पशुपति गौशाला धर्मशाला क्षेत्रमा सम्झौताविपरीतका संरचना हटाउन निर्देशन

पशुपति गौशाला धर्मशाला क्षेत्रमा सम्झौता विपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला उद्देश्य मुताविक नचलाएकाले गत असोज २६ गते नै यस्ता संरचना हटाउन पत्र पठाएको आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।गौशाला धर्मशाला विशुद्ध रुपमा गाईपालन, नन्दी सेवा तथा तीर्थयात्रीलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा समितिले सम्झौता विपरीतका सेवा पनि चलाएकाले सम्झौता र मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र

कोषले गौशाला धर्मशालालाई भन्यो : मापदण्ड विपरीतका संरचना हटाउनू

पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौता विपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन भनेको हो । धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।

गौशाला धर्मशाला सञ्चालकलाई कोषको निर्देशन : मापदण्ड विपरीतका संरचना भत्काउनू

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मापदण्डविपरीत संरचना निर्माण गरेको भन्दै हटाउन मारवाडी सेवा समितिलाई निर्देशन दिएको छ।गौपालन, नन्दी सेवा र तीर्थयात्रीलाई आवास सञ्चालन मात्र गर्ने सम्झौता भएकोमा समितिले मापदण्ड विपरीतका कार्य गरेको कोषले जनाएको छ।कोषले शुक्रबार सूचना जारी ३५ दिनभित्र अवैध संरचना नहटाए नियमअनुसार कदम चाल्ने चेतावनी पनि दिएको छ।

पशुपति क्षेत्रका फुटपाथ हटाउन पुग्यो महानगर टोली‚ व्यापारीसँग चर्काचर्की

काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका फुटपाथ व्यवसाय हटाउन थालेको छ। महानगरका टोलीले बिहीबार सो क्षेत्रमा अवैध रुपमा बनेको संरचना साथै फुटपाथ हटाउन लागेको हो। आज हटाउन निर्देशन दिनका लागि पुगेको महानगर टोलीसँग व्यवसायीको चर्काचर्की परेको थियाे। व्यवसाय गर्न पाउनुपर्ने भन्दै व्यवसायीले विरोध गरेका थिए। बिहीबार बिहानैदेखि सो क्षेत्रमा टोली खटाइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। काठमाडौं महानगरपालिकाले दुई साताअघिदेखि अवैध रुपमा बनेका&nbs