१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा अतिक्रमित भएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । आज महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा भएको अतिक्रमित संरचनाको निरीक्षण गरेपछि २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन गरेको हो । महानगरका कर्मचारी अनुसार पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा […]