काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्यालेस्टिनी समूह हमास दुवैले आफ्ना छिमेकी प्रजातन्त्रलाई पूर्ण रुपमा मास्न चाहेको बताएका छन्।उनले युद्धग्रस्त युक्रेन र इजरायललाई थप अर्बौं डलरको सैन्य सहयोगको स्वीकृतिका लागि आफूले संसद्लाई आग्रह गर्नेसमेत बताएका छन्। युद्धग्रस्त इजरायलको भ्रमणबाट फर्केपछि टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै बाइडेनले युक्रेन र इजरायलमा जारी युद्धबीच समानता खोज्ने प्रयास गरेका हुन्। हमास र पुटिनले फरक–फरक