काठमाडौं, ११ वैशाख । गण्डकी प्रदेशको विशेष अधिवेशनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको सत्ताको टुगो लगाउने भएको छ । प्रदेश सभाको विशेष अधिवेशन १३ वैशाखमा बस्ने तय भइसकेको छ । विशेष अधिवेशनमा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावको छिनोफानो हुनेछ । गुरुङ्गविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एक भएका छन् । तीन पार्टी एक भएपछि मुख्यमन्त्री […]