काठमाडौं: अविश्वासको प्रस्तावको सामना गर्दैगर्दा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङ प्रदेशसभा (ख) बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ भनिने दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका छन्। मनाङेले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
आपराधिक छवि बोकेका मनाङेलाई चौतर्फी आलोचनाका बाबजुद प्रदेशहरुमै 'उत्कृष्ट मानिएका' मुख्यमन्त्री…