सल्यान : सल्यानबाट एक महिनाको अवधिमा ७ करोडभन्दा बढीको ताजा तरकारी तथा फलफूल निकासी भएको छ।गत असार १ गतेदेखि ३१ गतेसम्म १३ लाख १९ हजार ३३५ किलोग्राम तरकारी बिक्री हुँदा सल्यानका किसानले सात करोड २९ हजार १०६ रुपैयाँ प्राप्त गरेको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जानकारी दिएको छ।समितिका अनुसार ४ लाख ९५ हजार २१४ किलोग्राम टमाटर बिक्रीबाट ३ करोड ७० लाख ३ हजार २६८ रुपैयाँ, ३ लाख ४२ हजार ७७२ किलोग्राम बन्दागोबीबाट ३० लाख ८४ हजार ९४८ रुपैयाँ, ८९ हजार ६ सय काउलीबाट ६२ लाख ७२ हजार रुपैयाँ, ९७