लालबन्दीबाट एक महिनामै २० करोडभन्दा बढीको तरकारी निकासी

सर्लाही : सर्लाहीको सबैभन्दा ठूलो तरकारी बजार लालबन्दीबाट एक महिनामा २० करोड २३ लाखभन्दा बढीको तरकारी निकासी भएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीकाे तथ्यांक अनुसार असार महिनामा लालबन्दी बजारबाट २० करोड २३ लाख १७ हजार ५ सय रुपैयाँको  अन्य तरकारी निकासी भएको हो।असार महिनामा लालबन्दीबाट सबैभन्दा धेरै हरियो बोडी मात्रै ६ करोड ५३ लाख ७५० रुपैयाँको निकासी भएको छ। बोडीपछि परबल ४ करोड ६९ लाख ४८ हजार ७५० रुपैयाँको निकासी भएको बजार व्यवस्थापन समितिले जनाएको छ।अहिले मुख्यगरी बोडी र परबल

सम्बन्धित सामग्री

लालबन्दीबाट त्रियासी करोडको तरकारी निकासी

सर्लाही– लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९-८० मा ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका-७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मङ्सिर मसान्तसम्ममा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी […]

लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी

काठमाडौँ,२० पुष । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९/८० मा रु ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मङ्सिर मसान्तसम्ममा १६ करोड ५७ लाख छ हजार सात सय ७३ […]

४२ करोडको तरकारी निकासी

जोन इकाई क्षेत्र रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ९ वटा वडाबाट गएको आर्थिक वर्षमा ४२ करोड ४५ लाख ५८ हजार मूल्य बराबरको तरकारी निकासी भएको छ ।महालक्ष्मी नगरपालिकाको ४ वटा वडा र छथरजोरपाटी गाउँपालिकाको ५ वडाको १ हजार २ सय २० हेक्टरमा गरीएको खेतीबाट उक्त मूल्य बराबरको तरकारी निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

४२ करोडको तरकारी निकासी

जोन इकाई क्षेत्र रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ९ वटा वडाबाट गएको आर्थिक वर्षमा ४२ करोड ४५ लाख ५८ हजार मूल्य बराबरको तरकारी निकासी भएको छ ।महालक्ष्मी नगरपालिकाको ४ वटा वडा र छथरजोरपाटी गाउँपालिकाको ५ वडाको १ हजार २ सय २० हेक्टरमा गरीएको खेतीबाट उक्त मूल्य बराबरको तरकारी निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

लालबन्दीबाट साउनमा २० करोडको तरकारी निकासी

सर्लाही : सर्लाहीको लालबन्दी बजारबाट साउनमा मात्र २० करोडभन्दा बढीको तरकारी निकासी भएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार साउनमा २० करोड दुई लाख एक हजार ७५० रुपैयाँको तरकारी निकासी भएको हो। सबैभन्दा धेरै तीन करोड ७० लाख ४० हजार २५० रुपैयाँको परबल मात्रै निकासी भएको छ।यसैगरी लौका तीन करोड ५९ लाख ९९ हजार २५० रुपैयाँ, बोडी दुई करोड २८ लाख ७३ हजार ५०० रुपैयाँ, गोलभेडा एक करोड ८७ लाख ८६ हजार रुपैयाँ, हरियो खुर्सानी एक करोड १५ लाख ५० हजार रुपैयाँ, काँक्रो एक करोड ५५ लाख ३४ हजार ५०० सय

लालबन्दीबाट दुई अर्बको तरकारी निकासी

९ साउन, सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० रुपैयाँको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार मसान्तसम्ममा छ करोड एक लाख ६३ हजार […]

लालबन्दीबाट १९ करोडको तरकारी निकासी

सर्लाही : गेलभेँडाको शहर भनेर चिनिने सर्लाहीको लालबन्दी बजारबाट एक महिनामा १९ करोडको तरकारी निकासी भएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार गएको वैशाख महिनामा यहाँबाट १८ करोड ९९ लाख ४० हजार ६३० रुपैयाँको तरकारी निकासी भएको हो।गोलभेँडा मात्रै ९ करोड ४७ लाख ४३ हजारकाे निकासी भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए। निकासी भएको तरकारीमध्ये सबैभन्दा धेरै गोडभेँडा रहेको छ भने गोलभेँडापछि बोडी निकासी भएको छ।बोडी एक करोड ९

सल्यानबाट ८ करोडको तरकारी निकासी

सल्यान (अस) । सल्यानको कपुरकोटबाट पछिल्लो तीन महीना अवधिमा ८ करोड रुपैयाँ बराबरको ताजा तरकारी निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठदखि साउनसम्ममा ८ लाख ४५ लाख ५३ हजार ३०६ रुपैयाँको ताजा तरकारी निकासी भएको हो । कोरोना महामारी नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाले तरकारी निकासीमा सामान्य समस्या परे पनि अहिले किसानले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाइरहेको कृषि उपज बजार केन्द्र कपुरकोट सञ्चालक समितिका सचिव तिलक शर्माले बताए । किसानले तरकारीको राम्रो मूल्य पाएको भए तापनि रोक, कीराका कारण यस वर्ष भने ताजा तरकारी उत्पादन निकै घटेको उनको भनाइ छ । तीन महीना अवधिमा १४ हजार ३१९ क्विन्टल ताजा तरकारी जिल्ला बाहिर निकासी भएको सचिव शर्माको भनाइ छ । कपुरकोटका अन्य २८ सहायक संकलन केन्द्रबाट पनि तरकारी निकासी भइरहेको उनले बताए । कपुरकोट बेमौसमी तरकारी खेतीका लागि परिचित छ । किसानले व्यावसायिक तरकारीखेती गर्दै आएपछि गाउँपालिकाले आधुनिक औजार तथा सामग्रीमा सहयोग गरेको छ । साथै बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको कपुरकोट गाउँपालिकाले बताएको छ । कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा ३ हजार २०० हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको छ, जसबाट ३९ लाख ४७५ मेट्रिकटन तरकारी उत्पादन हुने गरेको छ । कपुरकोटका किसानले जोखिमपूर्ण रूपमै तरकारी विक्री गर्दै आएका छन् । जिल्लाको कपुरकोट आसपासको क्षेत्रमा अहिले वर्षे तरकारीको सिजन चलिरहेको छ । कोरोनाको जोखिम बढ्दै गए पनि किसानले भने कपुरकोट हाटबजारमा लगेर तरकारी विक्री गर्दै आएका छन् ।

लालबन्दीबाट गत वर्ष दुई अर्बको तरकारी निकासी

सर्लाही– सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/०७८ मा रु. दुई अर्ब २४ करोड ३४ लाख ३३ हजारको तरकारी निकासी गरेको छ। लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिले वि.सं. २०७७ साउन १ देखि वि.सं. २०७८ को असार मसान्तसम्ममा रु. तीन करोड ९० लाख ७६ हजार ९६१ किलो तरकारी […]

तीन महिनामा सल्यानबाट साढे आठ करोडको तरकारी निकासी

सल्यान : सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनामा साढे आठ करोड रूपैयाँको तरकारी निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ १ दखि साउन १५ सम्म ८ लाख ४५ लाख ५३ हजार ३०६ रुपैयाँको तरकारी निकासी भएको हो।कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञा जारी गर्दा तरकारी निकासीमा सामान्य समस्या परे पनि अहिले किसानले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाइरहेको कृषि उपज बजार केन्दै कपुरकोट सञ्चालक समितिका सचिव तिलक शर्माले बताए। तर यस वर्ष किराका कारण ताजा तरकारी उत्पादन घट