काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा तनाव भएको छ । सार्वजनिक सूचना जारी गरेर बस्ती हटाउने समयसीमा दिए पनि बस्ती खाली नगरेपछि महानगर डोजर लिएर पुगेको थियो । काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । अनाधिकुत रुपले नदी किनारमा बनाइएका छाप्रो हटाइ छाड्ने महानगरपालिकाले …