काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश सभा सदस्यसँग आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट ‘भर्चुअल’ बैठक गर्दै एमालेले प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यसँग छलफल गरेको हो […]
२९ वैशाख, काभ्रेपलाञ्चोक । सोमबार अपरान्ह परेको वर्षाका कारण डाइभर्सनहरू बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार, रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती …
जनकपुरधाम – जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कप टी २० प्रतियोगितामा सिरहा र बारा विजयी भएको छ। सोमबार भएको दुईवटा खेलमा सिरहाले रौतहटलाई ३६ रनले र
२९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट एमालेले जग्गादान लिने कामलाई कानुनसम्मत ठहर्याउँदै अब भने राजनीतिक दलहरुले लिने अचल सम्पत्ति र चन्दाउपहारको मापदण्ड सम्बन्धी कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
भाटभटेनी …
२९ वैशाख, काठमाडौं। पोखराको फेवातालमा फसेका ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।
सोमबार साँझ फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
बोटिङ गरिरहेको अवस्थामा …
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आग्रहमा भारत युद्धविराम गर्न तयार भएको बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानका डीजीएमओले सम्पर्क गरेर आग्रह गरेपछि युद्धविराम गरिएको बताए। उनले भारतको कारबाही थेग्न नसकेपछि पाकिस्तानले संसारसँग गुहार मागेको बताए। सोही क्रममा १० मेमा पाकिस्तानी पक्षले भारतीय पक्षसँग सम्पर्क गरेर युद्ध रोक्न आग्रह गरेको […]