बाढीले बगायो डाइभर्सन, बीपी राजमार्ग अवरुद्ध

२९ वैशाख, काभ्रेपलाञ्चोक । सोमबार अपरान्ह परेको वर्षाका कारण डाइभर्सनहरू बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार, रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती …