फेवातालमा फसेका ३ जना पर्यटकको सकुशल उद्धार

२९ वैशाख, काठमाडौं। पोखराको फेवातालमा फसेका ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ । सोमबार साँझ फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो । बोटिङ गरिरहेको अवस्थामा …