प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेले गर्‍यो छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश सभा सदस्यसँग आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट ‘भर्चुअल’ बैठक गर्दै एमालेले प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यसँग छलफल गरेको हो […]