काठमाडौँ महानगरपालिकाले न्यूरोड, असन लगायत भित्री बस्तीहरूमा सवारी आवागमन निषेध गर्ने तयारी गरिरहेको छ। सानो बाटो त्यसमाथि दुई पांग्रे सवारीको चापका कारण ती क्षेत्रमा पैदल यात्रुहरूले सकस पूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। महानगरको यो कदमलाई धेरैले स्वागत गरे।
एकातर्फ भित्री बस्तीहरूमा सवारी आवागमन निषेध गर्ने तयारी गरिरहँदा साँझ वसन्तपुर