काठमाडौँ, २१ साउन । भगवान् विष्णुले पहिलो अवतार लिएको विश्वास गरिने मत्स्यनारायण (मच्छेनारायण) मन्दिर क्षेत्रमा चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण अभियान गरिएको छ । गत असार अन्तिम साता विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु गरिएको उक्त अभियान, विश्व सम्पदा क्षेत्र पशुपति बूढानीलकण्ठ हुँदै मत्स्यनारायण मन्दिर क्षेत्रमा गरिएको हो । सूचनाको हकका लागि […]