स्वयम्भूको ‘स्मार्ट ट्वाइलेट’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट ५ मा पर्न सफल

विश्व सम्पदा क्षेत्र स्वयम्भूमा अवस्थित ‘स्मार्ट ट्वाइलेट’ एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको उत्कृष्ट ५ मा परेको छ ।  स्वीडेनमा भएको विश्व पानी महोत्सवका अवसरमा सफाइ विधामा नेपालको सार्वजनिक शौचालय उत्कृष्ट ५ मा पर्न सफल भएको हो । ‘सीबी वर्ड वाटर विक’ नाम दिइएको महोत्सवमा ‘सरफाती स्यानिटेसन च्यालेन्ज’ सत्र सञ्चालन भएको थियो । सत्रमा विश्वभरबाट निवेदन दिइएका ८० सरसफाइ संस्थामध्येबाट १० वटा छानिएको थियो, अगस्त ३१ उत्कृष्ट ५ मा पर्न सफल भएको छ । जसमा सफाइ अभियन्ता प्रकाश अमात्यको अवधारणामा...