अलिबाबा नेपालमा!

इकमर्श जायन्ट अलिबाबा नेपाल प्रवेश गरेको छ। चिनियाँ इकमर्श साइट अलिबाबा दराजको माध्यमबाट नेपाल प्रवेश गरेको हो। दक्षिण एसियामा अहिले पनि अनलाइन सपिङ व्यवसाय गरिरहेको डराजको स्वामित्व अलिबाबाले लिएपछि नेपालमा पनि अलिबाबा प्रवेश भएको हो। सन् २०१२ मा स्थापना भएको पाकिस्तानको दराज नेपालसहित पाकिस्तान, बंग्लादेश, श्रीलंका, म्यानमार लगायतका देशमा यो अनलाइन सपिङ साइटको रुपमा संचालन…

सम्बन्धित सामग्री

टिकटकको मातृ कम्पनीले कसरी कमायो कीर्तिमानी नाफा ?

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकको मातृ कम्पनीको रुपमा रहेको बाइटडान्सले गतवर्ष कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । कम्पनीले मुनाफामा पहिलोपटक टेन्सेन्ट होल्डिंग्स तथा अलिबाबा ग्रुप होल्डिंग्स लिमिटेड जस्ता अन्य चिनियाँ दिग्गज कम्पनीलाई पछि पारेको छ । सन् २०२२ मा बाइटडान्सले अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी मुनाफा वृद्धि गर्दै २५ अर्ब डलर कुल नाफा […]

अलिबाबा र टेन्सेन्टका साइटलाई अमेरिकाले राख्यो 'कुख्यात बजार सूची'मा

अमेरिकाले नक्कली सामानको व्यापारमा संलग्न रहेको भन्दै चिनियाँ प्रविधि कम्पनी अलिबाबा र टेन्सेन्टद्वारा सञ्चालित साइटहरूलाई आफ्नो कुख्यात बजार सूचीमा राखेको छ ।

अलिबाबा र टेन्सेन्टका साइटलाई अमेरिकाले राख्यो 'कुख्यात बजार सूची'मा

अमेरिकाले नक्कली सामानको व्यापारमा संलग्न रहेको भन्दै चिनियाँ प्रविधि कम्पनी अलिबाबा र टेन्सेन्टद्वारा सञ्चालित साइटहरूलाई आफ्नो कुख्यात बजार सूचीमा राखेको छ ।

अमेरिकाले चिनियाँ कम्पनीका अलिबाबा र टेन्सेन्टका साइटलाई राख्यो कालोसूचीमा

काठमाडौं । संयुक्तराज्य अमेरिकाले चिनियाँ विशाल प्रविधि कम्पनी अलिबाबा र टेन्सेन्टद्वारा सञ्चालित साइटहरूलाई आफ्नो व्यापार–व्यवसायको ‘कुख्यात बजारसूची’मा राखेको छ । अमेरिकाले उनीहरूले ठूलो परिमाणमा नक्कली ट्रेडमार्क बनाउन र कपिराइट गोपनीयता उल्लंघन गर्ने कार्यमा संलग्न रहेको भन्दै ती साइटहरूलाई कालोसूचीमा राखेको हो । सो सूचीमा अलिबाबा र टेन्सेन्ट कम्पनीद्वारा ४२ अनलाइन साइट र...

फ्री फायर, अलिबाबा लगायत ५२ चिनियाँ एपमा भारतको प्रतिबन्ध

भारतले ५४ ओटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारतले राष्ट्रिय सुरक्षामा समस्या सिर्जना गर्न सक्ने भनेर फ्री फायर, टेनसेन्ट, अलिबाबा र नेटइज जस्ता एपहरु माथि प्रतिबन्ध लगाएको छ । यी एपहरु भारतको सूचना प्रविधि ऐन सेक्सन ६९ ए अन्तर्गत प्रतिबन्धित गरिएका भारतले जनाएको छ । भारतले सन् २०२० मै प्रतिबन्ध लगाएको एपहरु, जसले आफूलाई रिब्राण्ड गरेका छन् त्यस्ता एपहरु...

अलीबाबा समूहका मालिक एवं अर्बपति ज्याक मा दुई महिनादेखि बेखबर

अलीबाबा समूहका मालिक एवं चीनका अर्बपति ज्याक मा दुई महिनादेखि सार्वजनिक रुपमा देखिएका छैनन् । अलीबाबाको माध्यमबाट चीनमा अनलाइन सपिङ सुरु गरेका ज्याक मा चीनका तेस्रो सबै भन्दा धनी व्यक्ति...

अलिबाबा संस्थापकले दुई महिनामै कसरी गुमाए ११ अर्ब डलर ?

चिनियाँ अर्बपति तथा अलिबाबा कम्पनीका संस्थापक ज्याक माका लागि सन् २०२० को उत्तरार्ध निकै खराब रह्यो । अक्टोबर महिना यता मात्र ज्याकले करीब ११ अर्ब डलर गुमाएका छन् । नेपाली रुपैयाँमा गणना गर्दा यो १५ खर्ब …

ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले दिएको सामान काठमाडौंमा

ज्याक माफाउन्डेसन र अलिबाबा फाउन्डेसनले कोरोनाविरुद्ध लड्न नेपाललाई प्रदान गरिएको आवश्यक चिकित्सा सामग्रीको