टिकटकको मातृ कम्पनीले कसरी कमायो कीर्तिमानी नाफा ?

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकको मातृ कम्पनीको रुपमा रहेको बाइटडान्सले गतवर्ष कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । कम्पनीले मुनाफामा पहिलोपटक टेन्सेन्ट होल्डिंग्स तथा अलिबाबा ग्रुप होल्डिंग्स लिमिटेड जस्ता अन्य चिनियाँ दिग्गज कम्पनीलाई पछि पारेको छ । सन् २०२२ मा बाइटडान्सले अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी मुनाफा वृद्धि गर्दै २५ अर्ब डलर कुल नाफा […]

सम्बन्धित सामग्री

तारागाउँ रिजेन्सी होटलको नाफा ७१ प्रतिशत बढ्यो

२९ माघ, काठमाडौं । हायात होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी होटल कम्पनीको नाफा ७१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल […]

नेपाल लाइफको नाफा २३७.२९ प्रतिशत

नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २३७.२९ प्रतिशत भएको कम्पनीले जनाएको छ।

हिमालयन डिष्टिलरीको नाफा २१ करोड ५७ लाख, बिक्री पनि बढ्यो

हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज महिन) मा २१ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा गरेको नाफाभन्दा बढी हो । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो ।कम्पनीले पहिलो त्रैमासिक अवधिमा ४७ करोड ३४ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ३० करोड ३७ लाख रुपैयाँ संचालन नाफा गरेको थियो । कम्पनीले गरेको नाफामा कर्मचारी खर्च, प्रशासनिक तथा अन्य खर्च, विक्री तथा वितरण खर्

नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशतले वृद्धि

नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।गत आवको अन्त्यसम्ममा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५४ […]

टेलिकमको नाफा सवा सात अर्ब

नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा ४२ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको कम्पनीले जनाएको छ । कम्पनीले गत...

एचआइडीसीएलको नाफा ५.९१ प्रतिशतले बढ्यो

काठमाडौं, २९ माघ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले गत वर्ष भन्दा ५.९१ प्रतिशत बढी नाफा कमाएको हो । गत वर्ष यस कम्पनीले ४२ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसले जलविद्युत […]

जडीबुटी कम्पनीले ४० वर्षपछि नाफा कमायो

काठमाडौं : जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ४० वर्षपछि नाफा आर्जन गरेको छ।विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र त्यो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाँड्न सफल भएको हो।कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा कम्पनीले विगतको कार्य प्रणाली, उत्पादन, बिक्रीलगायत अन्य क्षेत्रमा गरेको सुधार एवम् आधुनिकीकरणबाट अहिलेको अवस्थामा आइपुगेको र यसले आउँदा दिनमा समेत नाफा बढाउनुका साथै अंशियारलाई लाभांश तथा कर्मचारीलाई बोनस बाँड्न

टेलिकमको नाफा ७४ करोडले बढ्यो

काठमाडौँ । यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको नाफा ७४ करोडले बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख खुद नाफा कमाएको थियो […]

सामान्य अंकले नेप्से बढ्दा पनि ५६ कम्पनीले कमाए नाफा

यो साताको अन्तिम कारोबारको दिन नेप्से सूचक सामान्य अंकले बढेपछि ५६ कम्पनीले नाफा कमाएका छन्

सामसुङको नाफा ५३ प्रतिशतले बढ्ने

एजेन्सी। दक्षिण कोरियाको प्रविधि कम्पनी सामसुङको नाफा ५३ प्रतिशतले बढ्ने अनुमान लगाइएको छ। अप्रिलदेखि जुनसम्ममा कम्पनीले ११ बिलियन अमेरिकी डलर नाफा गर्ने अनुमान लगाइएको हो। विश्वव्यापी रुपमा मेमोरीकार्डको अभाव भइरहँदा सामसङले भने यसको उत्पादन र आपूर्ति बढाएको छ। यसैको मदतमा कम्पनीले नाफा बढाउने बीबीसीले बताएको छ। कम्पनीले महामारीको समयमा पनि आफ्नो नाफा बढाउने भएको हो।